Logo
पत्रपत्रिका बाट

तराईका जन्तु पहाड उक्लनु खतराको घण्टी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ९ । जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्को तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय

विस्तृत पढ्नुहोस
विकास निर्माण अवरुद्ध गर्नेमाथि कठोर बन्दै भौतिकमन्त्री

काठमाडौं, फागुन ९ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशभरिका रुग्ण आयोजनाका निर्माण व्यवसायीलाई सोमबार मन्त्रालयमा बोलाएर आयोजना सम्पन्न हुन नसक्नुको कारण माग गरेका छन् । मन्त्री

अख्तियारद्वारा एकै दिन ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, फागुन ९। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न जिल्ला र निकायमा भ्रष्टाचार भएको पाइएपछि आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार बाजुरा, काँडागाउँ विकास समितिमा पर्यटन विकास

एमाले र माओवादीमा उम्मेवार छान्ने जिम्मा नेतृत्वलाई

काठमाडौं, फागुन ९। राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक माहोल तात्दै गएको छ । संसदमा प्रतिनिधित्व गर्ने मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र  राष्ट्रपति निर्वाचनबारे आन्तरिकरूपमा

राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गर्न नसक्दा दैनिक करोडौंको तस्करी

काठमाडौं, फागुन ९। भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरी करोडौ मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न सकेका छैनन् ।

अध्यागमनको सर्भर डाउन हुँदा चार घण्टा अन्तर्राष्ट्रिय उडान ठप्प

काठमाडौं, फागुन ९। गत माघ महिनाको जस्तै सोमबार फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको सर्भर करिब ४ घण्टासम्म डाउन भएर हवाई यात्रुले सास्ती भोग्नुप(यो । सर्भर डाउन हुँदा अन्तर्राष्ट्रियतर्फ हवाई उडान

राष्ट्रपति बन्न ठाकुर पनि सक्रिय

काठमाडौं, फागुन ८ । सत्तारूढ गठबन्धनका प्रमुख दुई दल नेकपा (एमाले) र माओवादी केन्द्रबीच नयाँ राष्ट्रपतिको उम्मेदवारलाई लिएर चिसोपना बढ्दै गएका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले

जसपाले माग्यो उपराष्ट्रपति

काठमाडौं, फागुन ८ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति पदमा चासो देखाएका छन्। पछिल्लो समय यादवले कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत प्रमुख दलका शीर्ष नेताहरूसँग त्यसबारे छलफल

सात महिनामा १० हजार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, फागुन ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेसँगै विगत सात महिनाको अवधिमा विभिन्न निकायमा भएका भ्रष्टाचारविरुद्ध १० हजार बढी उजुरी परेको छ । चालू आर्थिक वर्ष २०७९(८० को

सरकारी विद्यालयको कन्तबिजोग

काठमाडौं, फागुन ८ । नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षासम्बन्धी हक उल्लेख गरिएको छ । उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक उल्लेख छ । उपधार

राहदानी वितरण ढिलाइले कामदारलाई तनाव

काठमाडौं, फागुन ८ । हाल राहदानी विभागले राहदानी नवीकरण तथा वितरणमा गरिदिएको ढिलाइले वैदेशिक रोजगारिमा रहेका नेपाली कामदार तनावमा परेका छन । विभागले आवश्यक परेको समयमा राहदानी नबनाइदिँदा वैदेशिक रोजगारीमा

नक्कली ह्विस्कीपछि म्याद गुज्रिएका बियर छ्यापछ्याप्ती

काठमाडौं, फागुन ८ । बजारमा नक्कली मदिराको बिगबिगी भइरहेका बेला गुणस्तरहीन तथा म्याद गुज्रिएका बियर पनि फेला परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट ठूलो परिमाणमा नक्कली