Logo
पत्रपत्रिका बाट

स्ववियु निर्वाचन २०७९ः चैत ५ गते स्थगित भए ३० दिनभित्र गर्नैपर्ने व्यवस्था

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २० । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन बिथोलिए, भाँडिए वा स्थगित भए त्यसको ३० दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयले उपत्यकाका

विस्तृत पढ्नुहोस
विश्वास पाएको एक महिना नबित्दै प्रचण्डमाथि अविश्वास

काठमाडौं, माघ २० । विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पाँच वर्षमा एकपटक मात्र

काठमाडौं, माघ २० । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर पाँच वर्षमा एक पटक मात्र भएपछि नियमावली संशोधन गरी प्रश्नोत्तर गर्ने दिन घटाइएको छ। नियमावली मस्यौदा समितिको बिहीबारको बैठकमा महिनामा दुई पटकसम्म

पोर्चुगलमा ५५ सय नेपाली राहदानीविहीन

काठमाडौं, माघ २० । मनग्य पैसा कमाउने सपना बोकेर बागलुङका योगेन्द्र थापा क्रोसिया, रोमानिया, साइप्रस हुँदै युरोपेली मुलुक पोर्चुगल पुगे। थापा पोर्चुगल पुग्दा बीचबाटोमै राहदानी हरायो। जेनतेन पोर्चुगल त पुगे

लामिछानेका कारण विवादमा रास्वपा

काठमाडौं, माघ २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे। फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए। उनले लेखेका छन्, ‘अब

दुबई पुगेकी किशोरी कुवेतमा बिक्री

काठमाडौं, माघ २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पु-याई बेचबिखनमा परेकी छिन् । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री

थप श्रमिक लैजानेबारे नेपाल–मलेसियाबीच आज छलफल हुँदै

काठमाडौं, माघ २० । नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल हुने भएको छ । यसका लागि मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वको टोली बिहीबार राति नेपाल आइपुगेको छ ।

अब पाइलटले दैनिक आठ घन्टा र बढीमा आठवटा मात्र उडान गर्न पाउने

काठमाडौं, माघ २० ।नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना न्यूनीकरण गर्न पाँचवटा नयाँ नियम जारी गरेको छ । जारी नयाँ नियममध्ये केही तत्काल कार्यान्वयनमा आउनेछन् भने केही आगामी गृष्मकालीन मौसम

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित

टिकापुर, माघ २० । सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री राजेन्द्र रावलको विश्वासको मतमा दलबीच सहमति हुन नसक्दा प्रदेशसभा बैठक अनिश्चित बनेको हो । यसअघि माघ ११ गते

माओवादी नेता जिम्मेवारी विहिन, गृहमै अल्झिदै बैठक

काठमाडौं, माघ २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षभन्दा बढी बितिसक्यो । तर, नेताको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता, पोलिटब्युरो गठन, विभाग गठन, केन्द्रीय

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

काठमाडौं, माघ २० । अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’मा रहेका उनीहरू धमाधम

वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी

काठमाडौं, माघ २० । सरकारले वन तथा वातावरण मन्त्रालयमा सचिव पठाउँदा गम्भीर त्रुटि र बदमासी गरेको छ । वनकै विज्ञका रूपमा रहेका कन्फर्म सचिव हुँदाहुँदै कृषितर्फका सहसचिवलाई वन मन्त्रालयको कायमुकायम