Logo
पत्रपत्रिका बाट

पर्यटक बढ्ने आशमा थपिंदै ठुला होटल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २९ । कोभिड महामारी मत्थर भएसँगै मुलुकका तारे होटलहरू बिस्तारै खुल्न थालेका छन्। पछिल्लो दुई वर्षमा तीन वटा पाँच तारे होटल थपिएका छन्।

विस्तृत पढ्नुहोस
१७५ कलेजको सम्बन्धन खारेजी गर्दै त्रिवि

काठमाडौं, असार २९ । हालसम्म नविकरण नगरेका एक सय ७५ सम्बन्धन प्राप्त कलेजहरु त्रिभुवन विश्वविद्यालयले खारेजी गर्ने प्रकृया सुरु गरेको छ । बुधबार विश्वविद्यालयल उपकुलपति कार्यालयको योजना निर्देशनालयले सार्वजनिक सूचना

संसद्मा झारा टार्दै सरकार

काठमाडौं, असार २९ । जनप्रतिनिधिको सर्वोच्च निकाय व्यवस्थापिका (संसद्) मा सांसदले उठाएका जनसरोकारका विषयलाई कार्यपालिका अर्थात् सरकारले एकएक गरेर सम्बोधन गर्नुपर्ने हो। तर सरकारले भने जनसरोकारका विषयलाई सम्बोधन गर्नुको साटो

प्रयोगमा आउन सकेन रामायण घर

तनहुँ, असार २९ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन प्रयोग प्रयोगमा आउन सकेको छैन । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा निर्माण गरिएको रामायण भवन प्रयोगविहीन

अर्बौंका ठेक्का अनुगमनमा सरकारी बेवास्ता

काठमाडौं, असार २९ । सरकारका मन्त्रालयहरू, विभाग र मातहतका निकायबाट सञ्चालन भएका अर्बौं रकमका ठेक्कामा एकपछि अर्को बद्मासी हुँदा पनि बद्मासी हुनेमाथि अनुगमन र कारबाही हुन सकेको छैन । प्रधानमन्त्री

कुवेत जान लागेका श्रमिक फर्काइए

काठमाडौं, असार २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले दुई दिनको बिचमा कुवेत जान लागेका ११९ श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शङ्कास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार र बिहीबार

विनियोजन विधेयक दुवै सदनबाट पारित

काठमाडौं, असार २९ । संसद्का दुवै सदनबाट आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानसहितको विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभामा बिहीबारको बैठकबाट बहुमतले विधेयक पारित गरेको हो।

नारायणगढ–मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र

भरतपुर, असार २९ । नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ। गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। त्यसका लागि डिभिजन

‘नार्क हो कि नर्क’ छुट्याउनै गा-हो

काठमाडौं, असार २९ । अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा काम विशेषले पुग्ने जोकोहीले पनि ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ । ललितपुरको खुमलटारस्थित नार्क

नागरिकता किर्ते मुद्दामा न्यायालयबाटै ढिलाइ

काठमाडौं, असार २९ । ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो । यो कानुनको स्थापित सिद्धान्त हो । कानुनको सोही स्थापित सिद्धान्तलाई पुष्टि हुनेगरी जिल्ला अदालत काठमाडौंले झुटा विवरण पेस

नेताहरूले बाहिर बुरुक बुरुक उफ्रेर भित्र म्याउँ म्याउँ नगरुन् : खतिवडा

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरी अहिलेको स्थानमा पुर् याउन सीता दाहालको अविस्मरणीय भूमिका रहेको

‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रचण्डलाई सीताले

काठमाडौं, असार २८ । सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ । चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण