Logo
पत्रपत्रिका बाट

बनेको १० वर्षपछि पुल सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ माघ । मोरङको रतुवामाई र झापा गौरीगञ्जको सिमाना भएर बग्ने रतुवा खोलामाथिको पक्की पुल निर्माण सम्पन्न भएको १० वर्षपछि सञ्चालनमा आएको छ। पश्चिममा रतुवामाई

विस्तृत पढ्नुहोस
पर्यटकमा अर्नाको आकर्षण बढ्दै

काठमाडौँ, १९ माघ । दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघ, घडीयाल गोहीका लागि प्रख्याती कमाएको चितवन राष्ट्रिय निकुञ्ज केही समययता अर्नाले समेत पर्यटक आकर्षित गर्न थालेको छ । निकुञ्जमा तीन

गहुँ फल्ने खेतमा मकै

काठमाडौँ, १९ माघ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ का किसान सदरुन आलमले गहुँ खेती गर्दा खासै फाइदा लिन सक्नुभएको थिएन । जब उनले गहुँ लगाउने खेतमा मकै लगाउन थाले अनि

रोपवे पुनः सञ्चालन गर्न अध्ययन

काठमाडौँ, १९ माघ । विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा–काठमाडौँ रज्जुमार्ग (रोपवे) पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले तयारी स्वरूप अध्ययन

प्राकृतिक ताल सुक्दै, कृत्रिम बनाइँदै

काठमाडौँ, १९ माघ  । ‘सिमसार र जैविक विविधता’ नाराका साथ यस वर्षको सिमसार दिवस आइतबार विभिन्न कार्यक्रमसाथ मनाइँदैछ । सिमसार क्षेत्रको सही र उपयोगी व्यवस्थापन गर्दै जैविक विविधता र वन्यजन्तुको संरक्षणमा

जहाजमा साँङ्ला आए, गाडी चढेर लामखुट्टे पहाड उक्ले

काठमाडौं, १९ माघ । अमेरिकाबाट नेपाल साँङ्लो आँउछ भने, तराईबाट गोमन सर्प काठमाडौं आउनु कुन नौलो बिषय हो र ? त्यसो त बस चढेर तराईका लामखुट्टे पहाड चढेका छन्’ पर्यावरणविद्

सर्भे पक्की पुलको बन्ने भयो बेलिब्रिज !

काठमाडौँ, १९ माघ । कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडकसंँग जोड्न पुल बनाउने काम वर्ष दिन बितिसक्दा पनि सुरु भएको छैन । गत २०७५ साल पुसमा कर्णाली नदीमा पक्की पुल लगाउने

आईसीपी हुँदै छुट्न थाले गाडी

काठमाडौँ, १९ माघ । एकीकृत जाँच चौकी (आईसीपी) विराटनगर हुँदै समुद्रपारबाट पैठारी गरिएका सामान बोकेका मालवाहक, भारतबाट आयात गरिने ग्यास र इन्धन बोकेका मालवाहक गाडी छुट्न थालेका छन् । आईसीपी

तराई–मधेस समृद्धि कार्यक्रम : ठूला परियोजना सञ्चालनमा

काठमाडौँ, १९ माघ । सरकारले तराई–मधेस समृद्धि कार्यक्रमद्वारा तराई–मधेसमा ठूला परियोजना सञ्चालन गरेको छ । तराई–मधेसका कतिपय स्थानीय तह मानव विकासको सूचाङ्कमा तुलनात्मक रूपमा अन्य स्थानीय तहभन्दा पछाडि परेकाले सरकारले तराई–मधेसको

निगमले तिर्‍यो वाइड बडीको किस्ता

काठमाडौं, माघ १८ । लामो समयसम्म ऋणको सावाँब्याज तिर्न नसकेर आलोचना खेप्दै आएको नेपाल वायुसेवा निगमले एक अर्ब एक करोड ४१ लाख ६४ हजार तीन सय ९३ रुपैयाँ किस्ता बुझाएको

बाँकी लाइसेन्स प्रिन्ट गर्न ६ महिना लाग्ने

काठमाडौं, माघ १८। प्रिन्ट गर्न बाँकी करिब सात लाख स्मार्ट लाइसेन्स आगामी छ महिनामा सकिने यातायात व्यवस्था विभागले जनाएको छ । तीनवटा पुराना र एउटा मास प्रिन्टरलाई तीन सिफ्टमा सञ्चालन

साना कुरामै रमाए स्थानीय तह

काठमाडौं, माघ १८ । स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले

Screenshot