Logo
पत्रपत्रिका बाट

राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मँसिर २७ । सरकारले ‘टीकापुर हत्याकाण्ड’मा दोषी ठहर रेशम चौधरी, नेकपा (बहुमत)का नेत्रविक्रम चन्द (विप्लप्र) र जनमत पार्टी नेतृत्व गरिरहेका सिके राउतलाई ‘सहज’ हुनेगरी

विस्तृत पढ्नुहोस
चोलेन्द्रलाई पत्र पठाउनुको कारण संवैधानिक इजलासमै पठाइने

काठमाडौं, मंसिर २६। संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन निष्प्रभावी भएको भनी पत्र पठाउनुको कारण सात दिनभित्र सर्वोच्च अदालतको संवैधानिक इजलासमै पठाउने भएको छ । सचिवालयका महासचिव डा

जनमत नयाँ, शैली पुरानैः सरकार गठनमा सर्तैसर्त, अलमल र खिँचातानी

काठमाडौं, मंसिर २६। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशले नयाँ जनमत पाए पनि प्रमुख राजनीतिक दलका तिनका नेताको शैली पुरानै देखिएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ

जस्तापाताले हराउँदै परम्परागत घरको शैली

जुम्ला, मंसिर २५। जुम्लामा परम्परागत घरको शैली हराउँदै गएको छ । जुम्लाका सबै क्षेत्रमा यातायातको पहुँज भएसँगै पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत शैली हराउँदै गएको हो ।

दाङको हवाई इन्धन डिपो सार्ने चेतावनी

दाङ, मंसिर २५ । नेपाल आयल निगमले दाङ टरिगाउँ एयरपोर्टको हवाई इन्धन डिपो अन्यत्र लैजाने चेतावनी दिएको छ । नेपाल एयरलाइन्सले इन्धन डिपोबाट तेल भर्न नमानेपछि निगमले यस्तो चेतावनी दिएको

बालबालिकाका क्षेत्रमा नीतिगत प्रयास जरुरी

काठमाडौं, मंसिर २५ । बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदनले बालमैत्री समाजको आधार तयार गर्न बालबालिकाको क्षेत्रमा विशेष नीतिसहित प्रयास गर्नुपर्ने औँल्याएको छ। राष्ट्रिय बाल अधिकार परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख तथ्याङ्कले

विमानस्थलमा सुरक्षा चुनौती

नेपालगञ्ज, मंसिर २५ । कहिले बङ्गुर छिरेर जहाजमा ठोक्किने त कहिले खरायोले उडानमा अवरोध पु¥याउँदै आएको नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती बढ्दै गएको छ । पटक–पटक धावनमार्गमा वन्यजन्तु छिरेर उडानमा

‘रित्तै’ वन मन्त्रालय

काठमाडौं, मंसिर २४ । वन मन्त्रालयमा अहिले विभागीय मन्त्री तथा वन सचिव दुवै छैनन्। यसैगरी यतिबेला मन्त्रालयका ३ वटा महाशाखाका महाशाखा प्रमुख ९सहसचिव० नै विदेश भ्रमणमा छन्। त्यसैले अहिले वन

कर्णाली प्रदेशसभामा धेरै नयाँ अनुहार

काठमाडौं, मंसिर २४ । कर्णाली प्रदेशसभाले चारजनाबाहेक सबै नयाँ सदस्य पाउने भएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ जना प्रत्यक्षतर्फ निर्वाचित हुन्छन्। प्रत्यक्षतर्फ निर्वाचित २४ मध्ये चारजना मात्रै पुराना अनुहार

पर्सिएको बोकाले पायो पुनर्जीवन

काभ्रेपलाञ्चोक, मंसिर २३ । पर्सिएको बोकोजस्तो निरीह अवस्था कसैको हुँदैन । कुश र पानी टाउको र शरीरमा छर्किएपछि त्यसले जिउ हल्लाउँदा बोकाले मानेको मानिन्छ । त्यो मान्नु भनेको बोकाले ‘काटिन

अन्नपूर्ण क्षेत्रमा केबुलकार : इआइए स्वीकृत गर्नु कानुनविपरीत

काठमाडौं, मंसिर २३ । वन मन्त्रालयका सचिव पेमनारायण कँडेलले सेवाबाट अवकाश पाउने दिन अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार बनाउन प्रक्रिया अघि बढाउने सम्बन्धमा गरेको निर्णय कानुनविपरीत पाइएको छ। यही मंसिर १३

संघीय सचिवालयलाई सर्वोच्चको चार प्रश्न

काठमाडौं, मंसिर २२ । सर्वोच्च अदालत न्यायाधीशहरूले संघीय सचिवालयले पठाएको पत्रमा केही विषय स्पष्ट पार्न संघीय सचिवालयमा पत्र पठाएको छ । संसद् सचिवालयले पत्र पठाएपछि बसेको सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठकले

Screenshot