Logo
पत्रपत्रिका बाट

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त, ३६ जना प्रहरी घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १३ । थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाने क्रममा काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका

विस्तृत पढ्नुहोस
सत्ता गठबन्धनले नै नयाँ सरकार बनाउने सङ्केत

काठमाडौं, मंसिर १३ । आगामी सरकार गठबन्धन दलहरूकै सहमतिअनुसार बन्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार

शीर्ष नेताका विश्वासपात्र पराजित

काठमाडौं, मंसिर १२ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका प्रमुख सहयोगी र विश्वासपात्र प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पराजित भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली,

भत्काउँदै घर, बनाउँदै धनगढी

कैलाली, मंसिर ११ । धनगढीको कैलाली पुलदेखि चौकसम्म सधैंजसो ट्राफिक जाम भइरहन्छ। बाटो काट्दा पैदल यात्रु पनि हैरान छन्। झन् अस्पताल लाइनमा त साँघुरो बाटोका कारण जतिखेर पनि भीड हुन्छ।

कांग्रेस एमालेबीच उजुरीकै जुहारी

बाजुरा । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचनमा धाँधली भएको भन्दै यति बेला बाजुरामा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच उजुरी दिने जुहारी चलेको छ । नेकपा

एक हजार ९२१ जनाको धरौटी गुम्ने खतरा

काठमाडौं, मंसिर ११ । हालसम्म सार्वजनिक भएको नतिजाका आधारमा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ करिब पाँच सय जनाले मात्र धरौटी बचाउन सफल भएका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा

जेलमै बसेर रेशमले जिताइदिए बुवा र श्रीमतीलाई

काठमाडौं, मंसिर १० । यसपटकको निर्वाचनमा जबर्जस्त रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउतको जनमत पार्टी उदाए । पार्टी खोलेर चुनावमा

सुदूरपश्चिममा कांग्रेस अगाडि

काठमाडौं, मंसिर ९ । सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ मध्ये अहिले ११ क्षेत्रको परिणाम सार्वजनिक भएको छ । चार क्षेत्रको मतगणना भइरहेको छ । बाजुराको एक मतदान स्थलमा भने मङ्सिर

कहिले खुल्छ लाइसेन्सको आवेदन ?

काठमाडौं, मंसिर ८ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा

निर्वाचनका क्रममा ११ जिल्लामा गोली चल्यो

काठमाडौं, मंसिर ५ । निर्वाचनका क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको

निगमको उडान कटौती गरेर भारतीयलाई अनुमति

काठमाडौं, मंसिर ४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्ली उडान तालिका कटौती गरेर भारतीय हवाई कम्पनीलाई दिएको छ । निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न

अपाङ्गमैत्री मतदानस्थल नहुँदा जुम्लामा तीन हजार बढी मतदानबाट वञ्चित

जुम्ला, मंसिर ३ । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ७ का सुर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्छन । सूर्य जस्तै फरक क्षमता भएका मतादाता धेरै छन्, जसलाई अपाङ्गमैत्री मतदानस्थल नहुँदा मताधिकारबाट

Screenshot