Logo
पत्रपत्रिका बाट

नयाँ लाइसेन्स वितरण प्रक्रिया : निर्णयको सक्कल फाइल पेश गर्न आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक ३० । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्स वितरण सम्बन्धमा गरेको निर्णयको सक्कल फाइल पेश गर्न आदेश दिएको छ । नयाँ लाइसेन्स

विस्तृत पढ्नुहोस
एक महिनामा ५३८ मिटर सुनकोसी मरिन डाइभर्सन

काठमाडौं, कात्तिक ३० ।  राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८

चुनाव आयो तर तातेन सहर

कास्की, कात्तिक २९ । पोखरा महानगरपालिका–५ माले पाटनका भरत शर्मा (नाम परिवर्तन) सरकारी कर्मचारी हुन्। अघिल्ला सबैजसो चुनावमा उम्मेदवारलाई भन्दा बढी चुनाव उनलाई लाग्थ्यो। कलाकारको टोली नै लिएर एमालेको घरदैलो

चुनाव आइसक्यो, अन्योलमा मतदाता

काठमाडौं, कात्तिक २९ । ललितपुर कोन्ज्स्योसम गाउँपालिका–४ नल्लुकी टुकुमाया तामाङ ‘४ मंसिरमा निर्वाचन आउँदै छ’ भन्ने सुनेको तर ‘कसरी मतदाान गर्ने?’ भन्नेबारे जानकारी नभएको बताउँछिन् । ४२ वर्षको उमेरमा गत

गठबन्धनले जिते ६ महिना सरकार नबन्ने ओलीको दाबी

काठमाडौं, कात्तिक २९ । निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधुप एकाएक बढेको छ । अध्यक्ष ओलीले सोमबार चितवन, सिन्धुली र भक्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आगामी

संसद् भवन निर्माणमा ढिलाइ

काठमाडौं, कात्तिक २८। प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन् । सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद्

सशस्त्रको चुनावकेन्द्रित हटलाइन सेवा

काठमाडौं, कात्तिक २८ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट आइतबार बाहिनी, गण तथा गुल्म कमान्डहरूलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा

७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र

काठमाडौं, कात्तिक २८ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । यसअघि आयोगले प्रतिनिधितथा

चुनावमा आउँछन्, भोट लिएर जान्छन् अनि फर्किन्नन्

बाँके, कात्तिक २७ । गाउँमा जाने बाटो छैन । खेतबारी भएर हिँड्नुपर्छ । राप्ती नदीमा बाढी आउँदा सबैभन्दा पहिला त्यही गाउँ डुबानमा पर्छ । यो गाउँमा न बिजुली छ, न

जहाँ अजेन्डा बिक्छ, विकास हार्छ

बागलुङ, कात्तिक २७ । बागलुङ भकुन्डेका बलबहादुर थापाले झन्डै तीन दशकअघि बुटबलमा गाडी देखेका हुन्। त्यसबखत भारतीय सेनामा भर्ती भएका उनलाई आफ्नो जिल्लामा सडक तथा अन्य पूर्वाधार पुगे पनि त्यसपछि

नेता घरदैलोमा, कालापहाड जाँदै मतदाता

बाँके, कात्तिक २७ । प्युठानका राजबहादुर जिसीको गाउँघरमा चुनावी सरगर्मी बढ्दो छ। दलहरू दैलोदैलोमा पुगेर मत मागिरहेका छन्। राजबहादुरकै घरमा उम्मेदवारहरू पटकपटक पुगिसके। उनलाई यसपालिको निर्वाचनमा सहभागी हुन मन छ

मागभन्दा कम शिक्षक छनोट

भक्तपुर, कात्तिक २७ । माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट

Screenshot