Logo
पत्रपत्रिका बाट

सरुवा हुने सचिवहरूको टुंगो आज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २० । सरकारले चुनाव घोषणासँगै आधा दर्जन सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। यद्यपि, सचिवहरूको सरुवा टुंगो

विस्तृत पढ्नुहोस
किन प्रतिनिधिसभा लम्ब्याउन चाहन्छ सरकार

काठमाडौं, साउन २० । प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते हुने घोषणा भए पनि यसको कार्यकाल मंसिर २२ सम्म लम्बाउन खोजिएको छ। सरकारी पक्षले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि

पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास

काठमाडौं, साउन २० । सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट

कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

उदयपुर, साउन १९ । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना

नियम मिचेर राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

बागलुङ, साउन १९ । प्रतिनिधि सभा नियमावलीको प्रावधान विपरीत राज्य व्यवस्था तथा सुशासन समिति बैठक सञ्चालन भएको छ। समिति सभापति रिक्त भएपछि पुन बैठक बसेको एक महिनाभित्र सभापति चयन गर्नुपर्ने

‘लेडिज’ साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार

काठमाडौं, साउन १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोडभन्दा बढी अनियमितता भएको ठहरसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको

‘नुनमा आवश्यकभन्दा बढी आयोडिन छैन’

काठमाडौं, साउन १८ । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले नेपालमा बिक्री हुने आयोडिनयुक्त नुनमा आवश्यकताभन्दा बढी आयोडिन नभएको दाबी गरेको छ । विभागले नुनमा आयोडिनको मात्रा ठीक भए वा नभएको

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन

काठमाडौं, साउन १७ । राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) लाई अहिलेको स्थिति अन्यायपूर्ण रहेको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने माग राख्दै कर्मचारीहरूले सोमबार सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् । सरकारले संघीय

घरको जगदेखि पुनर्निर्माण नगरे फोहोर रोक्ने चेतावनी

काठमाडौं, साउन १७ । घरको जगदेखि पुनर्निर्माण गर्नुपर्ने माग गर्दै सिसडोलका पीडितले काठमाडौं महानगरपालिकामा पत्र पठाएका छन् । सिसडोलस्थित ककनी गाउँपालिका–१ कोल्पु निवासी टंकनाथ न्यौपानेले बाटो निर्माण गर्ने क्रममा नाली

पोखरामा १५ घण्टामा २४९ मिलिमिटर वर्षा

काठमाडौं, साउन १७ । पोखरामा झन्डै १५ घण्टाको अवधिमा २४९ मिलिमिटर वर्षा भएको छ। आइतबार बेलुकी ६ बजेदेखि सुरु भएको पानी सोमबार बिहान ९ बजेसम्म निरन्तर पर्दा २४९ मिलिमिटर रेकर्ड

गौतमश्री सहकारीको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन

काठमाडौं, साउन १७ । काठमाडौंको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित

फोहोरबाट मिथेन ग्यास उत्पादन

झापा, साउन १७ । झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण

Screenshot