Logo
पत्रपत्रिका बाट

केरुङ-काठमाडौँ रेलमार्ग स्थलगत अध्ययन गर्दै चिनियाँ टोली

काठमाडौं २६ मंसिर । रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले आज केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ ।

विस्तृत पढ्नुहोस
सिंहदरबारका ‘छायाँ शासक’ जसको सरकारदेखि प्रशासनसम्म दबदबा छ

काठमाडौं २६ मंसिर ।  प्रधानमन्त्री कार्यालयले केहीअघि सचिवहरूको बैठक डाक्यो । जुटेका सचिवहरू तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे । ‘यस्तो अनौठो शासकीय प्रणाली

जानकी मन्दिरलाई झिलिमिली बत्तिले बेहुली जस्तै

काठमाडौं २६ मंसिर । जनकपुरधाम : विवाह पञ्चमीकोे अवसरमा धनुषाको जनकपुरस्थित जानकी मन्दिरलाई झिलिमिली बत्तिले बेहुली जस्तै सिँगारिएको छ । मर्यादा पुरुष भगवान राम र आदर्श नारी सीताबीच त्रेता युगमा

कांग्रेसभित्र गुटगत भेला तीव्र, पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ – पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिएसँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र हुन थालको छ । गुटगत बैठक विशेष गरी केन्द्रीय कार्यसमितिको संख्या,

निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’

काठमाडौं २४ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानको दायरामा रहको दुई जना घटना भएकै दिन पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौं पुर्याईएका विशाल चौधरी र काठमाडौंमै पक्राउ

तेल चोर्न पाउनुपर्‍यो भनी आन्दोलन

काठमाडौं २४ मंसिर ।  इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल

निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन

काठमाडौं २४ मंसिर ।  कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ । संगठित अपराध ऐनमा

नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

काठमाडौं २४ मंसिर । नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा

चारै राजदूत अनुमोदित

काठमाडौं २४ मंसिर ।  संघीय संसदको सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतका नाम आइतबार सर्वसम्मत अनुमोदन गरेको छ । अनुमोदित हुनेमा भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि

जहाँ एउटै मात्र गोरुले लगाईन्छ खेती !

काठमाडौं २४ मंसिर । मुगु कर्मारोङ गाउँपालिका ५ दाउरा गाउँका ३० बर्षीय थेनसिंह लामा एउटा गोरु जोतेर बारीमा लेकाली अन्न उवा छरिरहेका छन् । लामाले पछाडीबाट अनौ समाएका छन् ।

जुनसुकै समय ८ दशमलव ५ म्याग्निच्युडसम्मको भूकम्प जान सक्छ

काठमाडौं २४ मंसिर । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी

भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय : संसद्लाई थाहै छैन

काठमाडौं २३ मंसिर ।  सरकारले संघीय संसद्सँग सहमति नलिई उसका नामको जग्गामा मन्त्री निवास बनाउने निर्णय गरेको खुलेको छ । मन्त्रिपरिषद् बैठकले मन्त्री निवास बनाउने निर्णय गरेको भैंसेपाटीस्थित १ सय ४९

Screenshot