Logo
पत्रपत्रिका बाट

आहारा खोज्दै चितुवा अदालतमा छिरेपछि…

काठमाडौं २९ मंसिर । भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् ।

विस्तृत पढ्नुहोस
केही समयमा घर फर्किंदा आगोले खायो तीन सन्तान..

काठमाडौं २९ मंसिर । बंगलाचुली–८ गुराँसेकी जिवना पुन बिहीबार साँझ तीन सन्तानलाई घरमा बसालेर बिरामी छोरोलाई झारफुक गर्न बाहिर गएकी थिइन्। उनले बिरामीलाई सञ्चो गराउन त सकिनन् नै घरमा छाडेका

एउटा निर्दोष डाइभर : ३६ लाख ८१ हजार बुझाउनुपर्‍यो

काठमाडौं २९ मंसिर । साउदी अरबमा सवारी चालकको काम गर्न गएका बुद्धशान्ति गाँउपालिका ४ झापाका प्रशान्त लिम्बुले ब्लडमनिबापत ३६ लाख ८१ हजार रुपैयाँ बुझाएर बिहीबार राति स्वदेश फिरेका छन् । साउदी

एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै

काठमाडौं २८ मंसिर । विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ

ऋणको भार नेपाललाई, पैसाजति भारतमै

काठमाडौं २८ मंसिर । सडकलगायतका पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैंकबाट लिने गरिएको ऋणमा अनेक सर्त राखिएका कारण त्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ । सोही सास्तीका कारण

देउवा र पौडेलबीच चर्काचर्की

काठमाडौं २८ मंसिर । महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । महासमिति बैठक शनिबार सुरु हुँदैछ

जाजरकोटमा ७४ प्रतिशत बालविवाह

काठमाडौं २८ मंसिर ।  सविता खत्रीको उमेर १२ वर्ष मात्र भयो। उनी खलंगाको त्रिभुवन माविमा कक्षा ६ पढ्दै थिइन्। तिनै सविताले बिहे गरेको खबर सुनेर उनका शिक्षक र साथीहरू अचम्मित

चीनका राष्ट्रपति सी नेपाल, भ्रमणका लागि तयारी सुरू

काठमाडौं २८ मंसिर ।  चीनले नेपालमा उच्चस्तरीय भ्रमणको तयारी अघि बढाएको छ। नेपाल–चीन दुईपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा उच्चस्तरको भ्रमणबारे छलफल भएको छ। तर उच्चस्तरको भ्रमण कहिले हुने भने स्पष्ट

ओली-नेपाल जुध्दा दाहाल निर्णायक

काठमाडौं । २२ मंसिरको सचिवालय बैठक नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा पार्टी पंक्तिको निम्ति सम्भवतः अप्रत्याशित रहयो। वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी

पाल्पामा जिप दुर्घटना : ५ जनाको मृत्यु, ४ घाइते

काठमाडौं २८ मंसिर । पाल्पाको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जल्पाबाट बहादुरपुर जादैँ गरेको लु १ च २६५३ नम्बरको जिप दुर्घटना

नेकपामा सरकारको समीक्षा गर्न दबाब

काठमाडौं २८ मंसिर । नेकपाका स्थायी समिति सदस्यहरूले सरकारको काम–कारबाहीको समीक्षा र पार्टी एकताको मापदण्ड टुंग्याउने विषयलाई आउँदो बैठकको मुख्य एजेन्डा बनाउन नेतृत्वलाई दबाब दिएका छन् । सरकारको समीक्षा र तल्लो

पूर्वलडाकु मेटासिट बोकेर मन्त्री निवास

काठमाडौं २८ मंसिर । सशस्त्र द्वन्द्वका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा

Screenshot