Logo
पत्रपत्रिका बाट

भाग मिलाउन मन्त्री थपिँदै

काठमाडौ १६ कार्तिक । भाग मिलाउन सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ। नेकपाले एक जना मन्त्री र दुई जना राज्यमन्त्री थप्दै छ। सुदूरपश्चिम

विस्तृत पढ्नुहोस
कार्यालय रित्याएर घुमघाम

काठमाडौ १६ कार्तिक । ललितपुरको बागमती गाउँपालिकाका अध्यक्षसहितको जम्बो टोली कार्यालय नै खाली गरी स्थानीय तह अवलोकन गर्न पूर्वीनेपाल भ्रमणमा निस्किएको छ। टोलीमा ३३ जना सहभागी छन्। पाँचदिने भ्रमणमा मंगलबार निस्किएको

निर्मला हत्याका सयदिन : अनुसन्धान अझै शंकामा

काठमाडौ १६ कार्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान

प्रमुख प्रतिपक्ष कांग्रेसको चियापान आज, १ लाखलाई निम्ता

काठमाडौ १६ कार्तिक । प्रमुख प्रतिपक्ष कांग्रेसले दसैं–तिहारलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख जनालाई निम्तो दिइएको पार्टीले

प्रदेश ३ का मन्त्री स्थापितलाई हटाउने तयारी, मुख्यमन्त्री काठमाडौंमा

काठमाडौ १६ कार्तिक । देश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थाापितलाई पदबाट हटाउने तयारीमा मुख्यमन्त्री डोरमणि पौडेल जुटेका छन् । यसै बिषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अनुरोध

चिनी छानबिन प्रतिवेदन थन्क्याइयो, लेखा समितिमाथि नै शंका

काठमाडौ १६ कार्तिक । चिनीको मूल्य घटाउने र अनियमिततामा संलग्नमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझावसहितको उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिले थन्क्याएको छ । दसैं, तिहार र सभापतिको विदेश भ्रमण

प्याराग्लाइडिङ विश्वकप अाजदेखि

काठमाडौं १५ कार्तिक । नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप अाजदेखि सुरू हुँदैछ । स्याङ्जाको स्वरेक

३२ हजार कर्मचारी सडकमा

काठमाडौं १५ कार्तिक । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।  सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालयमातहत

किर्ते अभियोगमा न्यायाधीशकै श्रीमती पक्राउ

काठमाडौं १५ कार्तिक । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता पक्राउ परेकी छन् । न्यायाधीश पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरेको आरोपमा ललिता र उनका दाजुभाउजूलाई इलाका प्रहरी कार्यालय

‘शक्तिशाली पप्पु, निरीह सरकार’

काठमाडौं १५ कार्तिक । गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक

प्रधानमन्त्रीलाई भेट्न डा. केसी अस्पतालमा : के कुराकानी भयो ?

काठमाडौं १५ कार्तिक ।छातिमा समस्या देखिएर सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रा.डा गोविन्द केसी बुधबार साँझ अस्पताल पुगेका छन्। डा. केसी डा. अभिषेकराज सिंहको

बाँदरलाई ‘झ्यालखाना’

काठमाडौं १५ कार्तिक । जब बाँदर पल्कन्छ, बालीनाली सखापै पार्छ। पर्वतको महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो। ३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो।

Screenshot