Logo
पत्रपत्रिका बाट

शंखमुलमा शवदाह गृह बनाउन उच्च अदालतको रोक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २७ । उच्च अदालत पाटनले ललितपुरको वडा नम्बर ११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कायान्वयन नगर्न आदेश दिएको

विस्तृत पढ्नुहोस
जसपा विभाजनको संघारमा

काठमाडौं, जेठ २७ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारमा पार्टीबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेसँगै सत्तारूढ अन्य दलमा समेत मन्त्री हेरफेरको दबाब बढेको छ । एकीकृत

सात जिल्लामा विद्युतीय मतदानको तयारी

काठमाडौं, जेठ २७। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं उपत्यकाको भक्तपुरसहित देशका ६ वटै महानगरपालिका भएका सात जिल्लामा विद्युतीय मतदान गर्न तयारी थालेको छ । आयोगले

भारतमा बल्न थाल्यो नेपालको बिजुली

काठमाडौं, जेठ २७। गत शनिबारबाट भारतलाई बिजुली निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाको बिजुली पनि निर्यात गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर

खोइ कहाँ छ सरकार?

काठमाडौं, जेठ २७। सरकारमा संलग्न भएका दलका सांसदहरूले संघीय संसदको बैठकमा सरकारविरुद्ध आवाज उठाएका छन् । प्रतिनिधिसभाको विहिबार बसेको बैठकमा उनीहरूले मन्त्रालयगत छलफलमा भाग लिँदै सरकारले गरेका गतिविधिहरूमाथि नै प्रश्न

माओवादीमा पनि मन्त्री बदल्न दबाब

काठमाडौं, जेठ २६ । नेकपा (माओवादी केन्द्र)मा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने आवाज उठेको छ। पार्टी पंक्तिबाट अध्यक्ष पुष्पकमल दाहालमाथि मन्त्री बदल्न चर्को दबाब परेको छ। मन्त्री

बिदा थप नभएपछि समस्यामा एआईजी पोखरेल

काठमाडौं, जेठ २६। प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिप्रति असन्तुष्टि जनाउँदै लामो समय बिदा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको थप बिदा अस्वीकृत भएपछि उनीमाथि हाजिर हुन वा राजीनामा

बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना

चितवन, जेठ २६ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको संख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना

काठमाडौं–तराई–मधेस द्रुतमार्गको काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै

काठमाडौं, जेठ २६ । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन

लोसपालाई तीनतिरबाट अफर

काठमाडौं, जेठ २६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे

सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गरिने

काठमाडौं, जेठ २६ । सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ। सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई

तीन समिति तीन महिनादेखि सभापति विहीन

काठमाडौं, जेठ २६ । राष्ट्रियसभा अन्तर्गतका तीनवटा संसदीय समिति तीन महिनादेखि सभापति विहीन छन् । राष्ट्रिय सभामा २०७८ फागुन २० गते देखि एकतिहाइ सदस्यको कार्यकाल सकिएको थियो । सभापतिको पनि

Screenshot