Logo
पत्रपत्रिका बाट

एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २६ । आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ। सरकारले

विस्तृत पढ्नुहोस
मन्त्रालय फुटाउँदा राज्यकोषमा १० करोडभन्दा बढी व्यभार

काठमाडौं, जेठ २६ । शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ। यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका

दैनिक साढे सात करोडको बिजुली निर्यात

काठमाडौं, जेठ २६ । नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज ९आईआईएक्स०मा नेपालका पाँच

धितोपत्र बजारमा आधुनिक प्रविधिको खाँचोः अर्थमन्त्री शर्मा

काठमाडौं, जेठ २६। अर्थमन्त्री जनार्दन शर्माले नेपालको धितोपत्र बजारमा आधुनिक प्रविधिको खाँचो रहेको बताएका छन् । बुधवार नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो टिप्पणी

प्रक्रिया अघि बढाउन एमालेको माग

काठमाडौं, जेठ २५ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ। एमाले यो प्रस्तावलाई महाभियोग सिफारिस समितिमा लगेर असफल तुल्याउने रणनीतिमा छ। प्रतिनिधिसभा

खोला उत्खनन नगर्ने एजेण्डामा चर्काचर्की

धरान, जेठ २५ । स्थानीय तह निर्वाचनपछि धरान उपमहानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठक सोमबार बसेको छ। परिचयात्मक पहिलो बैठकमा हर्कराज राई (साम्पाङ) ले विभिन्न ८ वटा प्रस्ताव प्रस्तुत गरेका थिए।

निक्षेप बढे पनि कर्जा घटाउँदै बैंक

काठमाडौं, जेठ २५ । असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार

फोहोरको लिच्चडले सिसडोलको पानी पनि प्रदूषित

काठमाडौं, जेठ २५ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) डा रविन्द्र

बिदा हुनै लागेका मन्त्रीले पशुपतिनाथको २ सय ३१ रोपनी जग्गा फिर्ता ल्याउने

काठमाडौं, जेठ २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने दाबी गरेका छन् । भूकम्पका कारण भत्किएको पशुपतिनाथ

बुढीगण्डकी अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने

काठमाडौं, जेठ २५ । लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ। १२ सय मेगावाट क्षमताको जलायशयुक्त यो आयोजना कम्पनी मोडलमा

उपत्यकाभित्र चार आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने

काठमाडौं, जेठ २५ । सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौँ उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र्याउँदा चार आना (१३० वर्गमिटर) भन्दा कम हुने गरी जग्गाको कित्ताकाट गर्न नपाइने

खाली छ मल गोदाम

काठमाडौं, जेठ २५ । मकै, चैते धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको

Screenshot