Logo
पत्रपत्रिका बाट

सरकारको नीति तथा कार्यक्रमः अर्थतन्त्रका समस्याप्रति मौन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा बेवास्ता गरेको देखिएको छ।

विस्तृत पढ्नुहोस
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमः दोहोरिए ‘सपनाका पुलिन्दा’

काठमाडौं, जेठ ११ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत

साकार हुँदै जित्नैपर्ने दबाब

पोखरा, जेठ ११। पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य पक्का हुँदा उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने सुनिश्चित छ । सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीबाट मेयर उम्मेदवार आचार्यले आफ्ना

कृषि, यातायात, सूचना प्रविधिमा जोड दिइएको नीति

काठमाडौं, जेठ ११। झट्ट हेर्दा बजेट भाषण जस्तो सुनिनेगरी सरकारले महत्वाकांक्षी कार्यक्रमका साथ सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । कृषि, यातायात, सूचना प्रविधि, उद्योगलगायतका क्षेत्रलाई आर्थिक संवाहकका रूपमा अगाडि

पूर्वपश्चिम राजमार्ग चार लेनको बनाइने

काठमाडौं, जेठ ११। सरकारले देशभरिका सबै भूभागलाई एक आसपसमा द्रुत रूपमा जोड्नेगरी यातायातको सञ्जाल विकास गर्ने नीति अघि सारेको छ । सरकारले सबै यातायात प्रणालीलाई एकअर्काको परिपूरकका रूपमा विकास गर्नेसमेत

शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे?

काठमाडौं, जेठ ११ । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् ।

शैक्षिक सत्र सुरु, विद्यार्थीसँग छैन पुस्तक

काठमाडौं, जेठ १० । शैक्षिक सत्र सुरु भएको एक साता बित्यो तर सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन्। यसले गर्दा एकातिर नयाँ विद्यार्थी भर्नामा नकारात्मक असर पारेको छ भने अर्कोतर्फ

हवाई भाडा बढ्यो

काठमाडौं, जेठ १० । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम

रासायनिक मलको टुङ्गो लागेन

रामेछाप, जेठ १० । रामेछाप जिल्लाको लिखुतामाकोसी गाउँपालिकाको बिजुलीकोटमा प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको अझै टुङ्गो लागेको छैन । निर्वाचनको मुखमा इलाका प्रहरी कार्यालय धोबीले नियन्त्रणमा लिएको १०३ बोरा रासायनिक मलको

वर्षायाममा सावधानी अपनाउन सुझावः बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुन सक्ने

काठमाडौं, जेठ १० । आउँदो मनसुनमा नेपालमा प्राकृतिक बिपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा

फोहोर व्यवस्थापनमा अड्चन

काठमाडौं, जेठ १० । काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिको पदावधि सकिँदै गएपछि राजधानीमा फोहोरमैला असरल्ल रूपमा सडकमै यत्रतत्र थुप्रिँदै आइरहेको छ। काठमाडौं महानगरमा गत फागुनदेखि हालसम्म ५० दिनभन्दा धेरै समय फोहोरमैला सडकमै

संक्रमित मुलुकबाट नेपाल आउनेलाई क्वारेन्टिन?

काठमाडौं, जेठ १० । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको

Screenshot