Logo
पत्रपत्रिका बाट

खानेतेल उत्पादन एक चौथाइमा झर्‍यो

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, बैशाख २५। लम्बिँदो रूस–युक्रेन तनावबीच इन्डोनेशियाले खानेतेलको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि स्वदेशी तेल उद्योगको उत्पादन एक चौथाइमा झरेको छ । कच्चा पदार्थ आयातमा

विस्तृत पढ्नुहोस
सांसद छाडेर मेयरमा प्रतिस्पर्धा

काठमाडौं, बैशाख २४ । प्रदेशसभाका ६ जना सदस्य पदबाट राजीनामा दिएर मेयरको प्रतिस्पर्धामा उत्रिएका छन्। यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ। मधेस प्रदेशका सांसद सेख अबुल कलाम ९फूलबाबु०

खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण

काठमाडौं, बैशाख २४ । गत मनसुनमा झण्डै ५०० मेगावाट बराबरको बिजुली खेर गयो । मूल्यमा हिसाब गर्दा खेर गएको बिजुली मात्रै रु पाँच अर्ब बराबरको थियो । केही समयपछि नेपालमा

तनहुँमा पौडेल-जोशीबीच प्रतिष्ठाको लडाइँ

काठमाडौं, बैशाख २४ । आगामी पाँच वर्षका लागि स्थानीय तह हाँक्ने जिम्मा लिने नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि

आफ्नै सरकार छान्ने उत्साह

काठमाडौं, बैशाख २४ । २०७२ असोज ३ गते नेपालको संविधान जारी भएपछि कार्यान्वयनको एक चरण पूरा हुन लाग्दैछ । सङ्घीय शासन प्रणालीअनुसार तीन तहका सरकारहरूमध्ये स्थानीय तहको पहिलो निर्वाचन २०७४

सातामा १ सय १८ अंक घट्यो नेप्से

काठमाडौं, बैशाख २४। गत साता सेयर बजारको परिसूचक नेप्से ११८ अंक घटेको छ । गत साता २ हजार ३५६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २ हजार २३८ मा

रेणु–सिर्जनालाई देउवाको ढाडस

काठमाडौं, बैशाख २४। काठमाडौं । स्थानीय तह निर्वाचनकै ‘इपिसेन्टर’ बनेको भरतपुरमा चुनावी सभा गरेको भोलिपल्ट शुक्रबार सत्तारूढ गठबन्धनले काठमाडौंमा चुनावी सभा गरेको छ । भरतपुरको चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस

सर्वोच्चबाट आलमलाई धरौटीमा छाड्न अस्वीकार

काठमाडौं, बैशाख २४। सर्वोच्च अदालतले रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्म अफताव आलमलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन

काठमाडौं, बैशाख २४। यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको

जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो

जनकपुरधाम, बैशाख २४। निर्वाचन नजिकिँदै जाँदा पनि जनकपुर उपमहानगरपालिकामा जितहारको स्पष्ट तस्बिर अनुमान गर्न सकिएको छैन । पाँच दलीय गठबन्धनले जसपा नेता लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएको छ । २०७४

मतदानका दिन आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय खुल्ने

काठमाडौं, बैशाख २४। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडानसमेत बन्द गरिने भएको छ । ‘निर्वाचन आयोगले स्थानीय

मतपत्र छपाइ सम्पन्न

काठमाडौं, वैशाख २३ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न गरेको छ। आयोगले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता

Screenshot