Logo
पत्रपत्रिका बाट

पेटको नानीमा सर्दैन सङ्क्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १३ । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस

विस्तृत पढ्नुहोस
राष्ट्र बैंकको लगानी सीमाभन्दा बढी

काठमाडौं, भदौ १३ । समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै

पाँच सदस्यीय स्थायी कमिटी

काठमाडौं, भदौ १२ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ। एमाले फुटेर बनेको उक्त दलको स्थायी कमिटीमा यसअघि एमालेको स्थायी कमिटीमा रहेका नेताहरूलाई

फाइजर खोप आए भण्डारण चुनौती

काठमाडौं, भदौ १२ । नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख

अध्यादेश ल्याई दलदलमा भासिएकाको उद्धारः यादव

जनकपुरधाम, भदौ १२ । जनता समाजवादी पार्टीको विभाजन नभई शुद्धीकरण भएको अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। ‘पार्टी एकढिक्का छ, केही लोभीहरूलाई शुद्धीकरण गरिएको छ,’ उनले भने। शुक्रबार जनकपुरधाममा आयोजित अभिमुखीकरण

नेप्सेको निमित्त सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

काठमाडौं, भदौ १२ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै

कोरोना निको हुने दर ९३ प्रतिशत

काठमाडौं, भदौ १२ । विगत २४ घण्टामा देशभर थप दुई हजार ६५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार ९४८ पुगेको

उपत्यकाको फोहोर तत्काल उठाउन माग

काठमाडौं, भदौ १२ । उपत्यकाबासीले थुप्रिएको फोहोर तत्काल उठान माग गरेका छन् । उपत्यकामा फोहोर थुप्रिन थालेको एक महिना बित्न लाग्दा पनि फोहोर उठ्न सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले

कांग्रेस महाधिवेशनः ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

काठमाडौं, भदौ १२ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न

कांग्रेस १४औं महाधिवेशनः निधि पहिलो उम्मेद्वार

काठमाडौं, भदौ १२। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाविधेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । निधिले शुक्रबार बानेश्वर थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै १४औं महाधिवेशनमा सभापतिमा उठ्ने

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा प्रधानन्यायाधीशले नहेर्ने

काठमाडौं, भदौ १२। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा आउँदो शुक्रबार १८ भदौमा पेसी तोकिने भएको छ । सो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिदामा बस्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक

भौतिक उपस्थितिमै पठनपाठन

सिन्धुपाल्चोक, भदौ १२ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि बन्द रहेका सिन्धुपाल्चोकका अधिंकाश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये सुनकोसी

Screenshot