Logo
पत्रपत्रिका बाट

नेपालसहित १४ सांसदको पद खारेजी गर्न पत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । एमालेले कारबाही गरेलगत्तै उनीहरूको सांसद पद संकटमा पर्ने देखिएको

विस्तृत पढ्नुहोस
कुलमानविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं, भदौ १ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल

९५ राजनीतिक दलको सूची सार्वजनिक

काठमाडौं, भदौ १ । निर्वाचन आयोगले कानुनी हैसियत रहेका विभिन्न ९५ वटा राजनीतिक दलको सूची सार्वजनिक गरेको छ। लगातार तीन वर्षसम्म लेखा परीक्षण प्रतिवेदनलगायत कानुनले तोकेको मापदण्ड पालना नगरेको भन्दै

मन्त्रीको लागि भैंसेपाटीमा २७ वटा सुविधा सम्पन्न भवन तयार

काठमाडौं, भदौ १ । संघीय सरकारका सबै मन्त्रीहरू ढिलोमा आगामी वैशाख महिनासम्म भैंसेपाटीस्थित सुविधा सम्पन्न भवनमा सर्दैछन्। संघीय सरकारका मन्त्रीका लागि भैँसेपाटीमा २७ वटा सुविधासम्पन्न भवन तयार भएका छन्। त्यहाँ

चहलपहल बढ्यो तर व्यापार छैन

काठमाडौं, भदौ १ । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार

संसद् अधिवेशन अन्त्यः १५ ओटा अध्यादेश अन्योलमा

काठमाडौं, भदौ १ । सरकारले संघीय संसद्को चालू अधिवेशन सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको चालू अधिवेशन सोमवार राति १२ बजेबाट

६२१ वटा झोलुङ्गे पुल निर्माण

काठमाडौं, भदौ १ । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ । गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा

ठाकुरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, भदौ १ । सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । महन्थ ठाकुरले दिएको रिटमा सुनुवाइ गर्दै

बाढी र कटानको डरले तीन महिना रातभरि जागै

कैलाली, भदौ १ । कैलालीको भजनी नगरपालिका–५ लालबोझीनजिकै बग्ने कान्द्रा नदी मानव बस्तीसम्मै आइपुगेको छ । बस्तीका केही घरकै आँगनमा पानी पुगिसकेको छ । आफ्नो घर आँगनमै कान्द्रा नदी पुग्न

अब कसले सम्हाल्लान् अफगानिस्तानको नेतृत्व?

काठमाडौं, भदौ १ । तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अब सत्ता कसले सम्हाल्ला र कस्तो रहला अबको सत्ता भन्ने चासो सर्वत्र छ । अहिले सरकारको नेतृत्वमा रहने दुई जनाको नाम

कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य

काठमाडौं, भदौ १ । कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा

एमाले र जसपा फुटाउन अध्यादेश ल्याउँदै सरकार

काठमाडौं, भदौ १ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ ।

Screenshot