Logo
पत्रपत्रिका बाट

अफगानिस्तानका नेपालीको सकुशल शीघ्र उद्धारः सरकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १ । अफगानिस्तानमा तालिबानी समूहले कब्जा जमाएसँगै त्रास पैदा भइरहेको अवस्थामा सरकारले त्यहाँ रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।

विस्तृत पढ्नुहोस
भ्रष्टाचारले थलिँदै स्थानीय तह

काठमाडौं, साउन ३२ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीस्थित कच्ची सडकको हिलाम्मे माटोमा रड ओछ्याएर ढलान भयो। सो ढलान बदर गर्नुको साटो पालिकाका इन्जिनियर राधेश्याम यादवले सदर गरिदिए। प्रमुख प्रशासकीय अधिकृत

१२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै शिक्षक सेवा आयोग

काठमाडौं, साउन ३२ । शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ। छ-छ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन। सोही कारण

कर्जा सीमाले सेयर बजार प्रभावित

काठमाडौं, साउन ३२ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले वित्तीय संस्थाबाट बढी १२ करोड रूपैयाँ कर्जा लिन पाइने व्यवस्था गरेपछिको पहिलो दिन सेयर बजार मापक

नेपालमा १४२ मात्रै ‘स्टार’ होटेल

काठमाडौं, साउन ३२ । नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा

चलायमान बन्दै अटोमोबाइल बजार

काठमाडौं, साउन ३२ । वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो भएको करीब १ महीना बजारमा मागै नदेखिएको अटोमोबाइलको बजार अहिले भने चलायमान हुन थालेको छ । व्यवसायीहरूका अनुसार बजारमा सवारीसाधनबारे

रेमिट्यान्सबाट भित्रियो ९.६१ खर्ब

काठमाडौं, साउन ३२ । आफ्नो जनशक्ति अर्थात् श्रमसेवा निर्यात गरेबापत नेपालले गत आर्थिक बर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब ५ करोड विप्रेषण कमाएको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न

हिमालकी रानी ‘हिउँचितुवा’ले मार्दैन मानिस

काठमाडौं, साउन ३२। सन् १९८० मा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक करन शाह जब उपल्लो डोल्पामा गएर हिउँचितुवाबारे अध्ययन सुरु गर्न थाले, त्यतिबेला उनको शरीर थरथर काँपिरहेको थियो । तराईको पाटे

माओवादीमा अब ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित

काठमाडौं, साउन ३२। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक

अफगानिस्तानबाट नेपालीको उद्धारको संयोजन गर्न समिति गठन

काठमाडौं, साउन ३२। सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा रहेका नेपालीलाई उद्धारको संयोजन गर्न समिति गठन गरेको छ । सरकारले अफगानिस्तानमा समस्यामा परेका नेपालीलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव

देशभर ९३.२२ प्रतिशत कोरोना संक्रमणमुक्त

काठमाडौं, साउन ३२। हालसम्म देशभर ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । कुल संक्रमित सात लाख ३२ हजार २ सय ७२ जना संक्रमितमध्ये ६

असईविरुद्ध एक करोड बढी बिगोसहित मुद्दा

काठमाडौं, साउन ३२। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार भएको ठहर गर्दै प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्प नक्सालमा

Screenshot