Logo
पत्रपत्रिका बाट

भक्तपुरका ७६ स्थानमा सीसी क्यामेरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २० । भक्तपुर क्षेत्रलाई सुरक्षाका दृष्टिले चुस्त दुरुस्त राख्ने उद्देश्यले विभिन्न ७६ स्थानमा सीसीटीभी जडान गरिएको छ । कोटेश्वर जडीबुटीदेखि पलाँसेसम्मको राजमार्गमा ६४

विस्तृत पढ्नुहोस
रेमडिसिभिर उत्पादनसँगै कोरोना उपचार सहज

काठमाडौं, असार २० । कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक÷डेढ वर्षमा कोरोनालाई उपयोगी हुने

करीब दुई तिहाइ औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा

काठमाडौं, असार २० । मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव

भूकम्पपीडितको आवास निर्माणमा १ खर्ब ९९ अर्ब खर्च

काठमाडौं, असार २० । २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास बनाउन हालसम्म १ खर्ब ९९ अर्ब ५६ करोड खर्च भएको छ । सरकारले भूकम्पपीडितको निजी आवास बनाउन

त्रिशूली–बी १३२ केभी प्रसारण लाइन तथा सबस्टेशन उद्घाटन

काठमाडौं, असार २० । त्रिशूली–बी हब १३२ केभी प्रसारण लाइन तथा सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशूली बी हब १३२ केभी प्रसारण लाइन

जुट आयातमा भारतीय भेदभावः भारतले लगाउँदै आएको ४ प्रतिश भन्सार हटाउन माग

काठमाडौं, असार २० । भारतले नेपालबाट निकासी हुने जुटका तयारी वस्तुमा लगाउँदै आएको एन्टी डम्पिङ ड्यूटी (एडीडी) हटाउन उद्योगीहरूले माग गरेका छन् । बंगलादेशबाट भारत निकासी हुने जुटमा भने भारतले

अन्यौलमा रहेको एमसीसीमा महत्त्वाकांक्षी लक्ष्य

काठमाडौं, असार २० । संसद्बाट अनुमोदन हुनुपर्ने भए पनि टेबुल नै हुन नसकेर अन्योल बनेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कार्यान्वयनका लागि सरकारले आगामी ३ वर्षका लागि महत्त्वाकांक्षी लक्ष्य राखेको

निर्यात नहुँदा गोदाममै थन्कियो ५ अर्बको गलैंचा

काठमाडौं, असार २० । निर्यात नभएपछि ५ अर्ब रुपैयाँ बराबरको गलैंचा गोदाममा थन्किन पुगेको छ । नेपालमा पैmलिएको कोरोनाको दोस्रो लहरसँगै निषेधाज्ञा भएपछि गलैंचा निर्यातमा समस्या भएको हो । विदेशी

एमाले एकता प्रयासमा फेरि अड्चन

काठमाडौं, असार १९ । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ। अध्यक्ष ओलीले

कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्छः कोइराला

काठमाडौं, असार १९ । नेपाली कांग्रेसका नेता सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएकी छन्। नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद

विघटन मुद्दामा फैसला अर्को साता

काठमाडौं, असार १९ । प्रतिनिधिसभा विघटन बदर वा सदर हुने भन्ने अर्को साता टुंगो लाग्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा असार ९ देखि सुरु भएको सुनुवाइमा रिट निवेदक

संवैधानिक आयोगमा नियुक्तिः पूर्वसचिव र ६० कटेकाकै दबदबा

काठमाडौं, असार १९ । नेपालको संविधानले संवैधानिक आयोगहरूको पदाधिकारी हुन न्यूनतम उमेर ४५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरेको छ। तर सरकारले गरेका नियुक्तिमा भरखरै ४५ वर्ष उमेर कटेका व्यक्तिहरू विरलै

Screenshot