Logo
पत्रपत्रिका बाट

संसद्को आकार घटाउन प्रस्ताव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू मुलुक र पार्टीसामु देखिएका चुनौतीलाई कसरी सम्बोधन गर्नेभन्दा पनि असन्तुष्टि पोख्नमै सक्रिय भएका छन्। केन्द्रीय समितिको शुक्रबारको

विस्तृत पढ्नुहोस
राउतलाई राहत

काठमाडौं, साउन ६ ।  सर्वोच्च अदातलले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त

सुन र मुद्रा तस्करबीच साँठगाँठ

काठमाडौं, साउन ६ । सुन तस्करको ‘कनेक्सन’ हुन्डी र विदेशी मुद्राको अवैध कारोबारीसँग जोडिएको छ। नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीमा जोडिएका व्यक्ति र हुन्डी तथा विदेशी मुद्राको अवैध कारोबारमा जोडिएका

अठसट्ठी प्रतिशत मात्र रोपाइँ

काठमाडौं, साउन ६ ।  सार सकेर साउन लागिसक्दासम्म ६८ प्रतिशत मात्र रोपाइँ भएको छ । यद्यपि सात दिनमै रोपाइँमा १५ प्रतिशत वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले

भारतले चामल निर्यातमा लगायो रोक

काठमाडौं, साउन ६ । भारत सरकारले चामल निर्यातमा रोक लगाएको छ । भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै चामल निर्यात रोक्ने घोषणा गरेको हो ।

सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गरिँदै

काठमाडौं, साउन ६ । सरकारले कर्मचारी सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गर्ने भएको छ। कर्मचारी सरुवाका लागि सिंहदरबार धाउँदा सम्बन्धित कार्यालयमा कर्मचारीको अनुपस्थितिमा सार्वजनिक सेवा प्रवाहमा ठुलो समस्या भएको

बढ्दै छन् हात्ती कज्याउने महिला माहुते

भरतपुर, साउन ६। महिलाले हात्तीलाई वशमा लिएर सदाउने र सिकाउने गरेको सुन्दा अचम्म लाग्न सक्छ ! त्यस्तै अचम्मको काम गर्दै छिन पर्यटकीय नगरी सौराहानजिकैको बछ्यौलीकी मीना चौधरी। जङ्गली जनावरमध्येको सबैभन्दा

दुई खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, साउन ६ । एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई

सुन तस्करीमा राजनीतिको जलप

काठमाडौं, साउन ५ । नेपालमा दैनिकजसो सुन तस्करी हुने गरे पनि राजनीतिको बलियो जलप लगाइँदा हत्तपत्त बरामद हुँदैन। बरामद भएको सार्वजनिक भइहाले पनि भरिया समातिन्छन् तर मुख्य खेलाडी पर्दाबाहिरै हुन्छन्।

निसानामा महामन्त्रीद्वय

काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूको निसानामा परेका छन्। एक वर्षपछि मंगलबारबाट सुरु भएको

३० घण्टा लगाएर दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन

काठमाडौं, साउन ५ । सरकारले विभिन्न मन्त्रालय र निकायमा दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बुधबार बिहानको मन्त्रिपरिषद्ले सचिव सरुवा गर्ने निर्णय गरे पनि त्यसको अन्तिम टुंगो

सांसद विकास कोषको रिटमाथि सुनुवाइ, प्रतिवादीहरुलाई झिकाइने

काठमाडौं, साउन ५ । सांसद् विकास कोषको नाउले चिनिने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि बिहीबार सुनवाई भएको छ । सो मुद्दालाई अग्राधिकार दिएर