Logo
पत्रपत्रिका बाट

कांग्रेस बैठकमा महामन्त्रीद्वयको व्यापक आलोचना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ४ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि आक्रमक बनेका छन् । मंगलबारबाट शुरू भएको

विस्तृत पढ्नुहोस
श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने टुङ्गो लागेन

काठमाडौं, साउन ४ । औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने विषयमा अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । ट्रेड युनियनहरूले न्यूनतम २५ हजार रुपियाँ वा सरकारको सबैभन्दा तल्लो तहका

आयल निगम अठार अर्ब नाफामा

काठमाडौं, साउन ४ । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपियाँ नाफा कमाएको छ । दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर

बाल मुटुरोगको समस्या बढ्दो

काठमाडौं, साउन ४ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मात्र वार्षिक २५० जना बालबालिकाको मुटुको शल्यक्रिया हुँदै आएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अरू दुई सय जनाको

झण्डै सय किलो सुन बरामद

काठमाडौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद भएको छ। हङकङबाट मोटरसाइकल र स्कुटरका पार्टपुर्जाको स्वरूपमा नेपाल भित्र्याइएको सुन विमानस्थलबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले

स्नातकलाई पुनः तीन वर्षमा झार्ने तयारी

काठमाडौं, साउन ४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा

प्रयोगमा नआउँदै बिग्रिए वाकिट्वाकी

दाङ, साउन ४ । दाङको तुलसीपुर उपमहानगरपालिकालाई युएसए आइडी तयार नेपालले दिएका वाकिट्वाकी सेट प्रयोगमा नआउँदै बिग्रिएका छन् । बाढी, पहिरो, हावाहुरी, भूकम्पजस्ता विपद्को समयमा सञ्चार विच्छेद हुँदा वा नेटवर्कले

कहाँ गइन् आरुसी ?

राजविराज, साउन ४। सप्तरीको महादेवा गाउँपालिका–१ पकरीकी १३ वर्षीया आरुसी ठाकुर घरबाट निस्केको चौथो दिनसम्म पनि फर्केकी छैनन् । सम्पर्कविहीन भएको चार दिन बितिसक्दा पनि उनको अवस्था अज्ञात छ ।

भेपले उदांगो पा-यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध

काठमाडौं, साउन ४ ।  माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा फेरि अर्को विवादमा तानिएका छन् । १० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु

प्रस्तावित राजदूतका नाममा उजुरी आह्वान

काठमाडौं, साउन ४ । सरकारद्वारा सिफारिस गरिएका विभिन्न मुलुक तथा नियोगका ६ जना प्रस्तावित राजदूतहरूको संसदीय सुनवाइ प्रक्रिया सुरु भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ

शिक्षण संस्थामा राजनीतिक भागबन्डाको असर

काठमाडौं, साउन ३ ।  शिक्षण संस्था विशेषगरी विश्वविद्यालयमा पदाधिकारीहरूको पार्टीगत कोटाका आधारमा गरिने नियुक्तिले शिक्षक तथा प्राध्यापकहरूले कुनै न कुनै राजनीतिक दल समात्नुपर्ने बाध्यता खडा गरेको छ। राजनीतिबाट टाढा बस्नुपर्ने

के हजारौं निजामती कर्मचारी असुरक्षित भएकै हुन् ?

काठमाडौं, साउन ३ । सरकारका अधिकृत र उपसचिवको प्रत्यक्ष संलग्नता रहेको र सहसचिव तथा सचिवबाट समेत साथ पाएको निजामती सेवा संरक्षण समूहले मंगलबार आमकर्मचारी असुरक्षित भएको भन्दै विज्ञप्ति जारी ग¥यो

Screenshot