Logo
पत्रपत्रिका बाट

करको मारमा विद्युतीय सवारीसाधनः आयात ८८ प्रतिशतले खुम्चियो

काठमाडौं, माघ ११ । कोरोना महामारीले व्यवसायमा असर पारिरहेका बेला सरकारले विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महशुल दर बढाएपछि त्यसको प्रत्यक्ष असर आयातमा देखिएको छ।

विस्तृत पढ्नुहोस
काउन्टर सभाको तयारीमा ओली समूह

काठमाडौं, माघ ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती

निकुञ्जभित्र धमाधम पुल निर्माण

चितवन, माघ ११ । चितवन राष्ट्रिय निकुञ्जले भरतपुर–माडी हुलाकी सडकमा निर्माण भइरहेका पुलहरूको वातावरणीय प्रभाव मूल्याङ्कनको सोधखोज गरेको छ । कुनै पनि आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन नभई निर्माण गर्न नपाइने

बेत र निगालोका सामग्रीको माग बढ्दो

सुर्खेत, माघ ११ । कर्णाली प्रदेशमा बेतबाँस तथा निगालोका सामग्रीको माग बढ्दो छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर बनाइएका सामग्री बलियो, टिकाउ हुने भएकाले बजारमा यसको माग बढेको हो

डलर कमाउँदै खेर जाने वस्तु

काठमाडौं, माघ ११ । गाईबस्तुको आहारा खोस्टा आकर्षक झोला बनाउन प्रयोग हुन थालेको छ । झोला बनेको मात्र होइन विदेशमा निकासी भएर विदेशी मुद्रा आर्जनको स्रोत पनि बन्न थालेको छ

दाना–खुर्कोट प्रसारण लाइन सफल भयो परीक्षण

काठमाडौं, माघ ११ । कोरोना भाइरस (कोभिड–१९)ले विकास आयोजनाहरूलाई केही समय प्रभावित बनाए पनि कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन परीक्षण सम्पन्न भएको छ । शुक्रबारदेखि परीक्षण थालिएकामा खुर्कोट सबस्टेसन र

कांग्रेस र जसपाको साथ खोज्दै प्रचण्ड–नेपाल समूह

काठमाडौं, माघ ११ । प्रतिनिधिसभा विघटनविरुद्ध दलहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेर पुनः आन्दोलनको गृहकार्यमा जुटेको

बजेट पारित नगरी स्थानीय तहमा काम

काठमाडौं, माघ ११ । स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही स्थानीय तहले अझैसम्म यसको पालना गरेका छैनन् । आर्थिक वर्षको

कोरोना खोप लगाउने तयारी

काठमाडौं, माघ ११ । नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम

एकीकृत पर्यटन तथ्यांक प्रणालीको तयारी

पोखरा, माघ ११ । नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको तथ्यांक तथा सूचना राख्ने गरी एकीकृत पर्यटन तथ्यांक प्रणाली विकास गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहल

शालिग्राम कोरिडोरमा एकैसाथ दुई पुल निर्माण शुरू

तनहुँ, माघ ११ । तनहुँको देवघाटबाट मुस्ताङको मुक्तिनाथसम्म जोड्ने शालिग्राम कोरिडोरमा एकैसाथ दुई पक्की पुल निर्माण शुरू भएको छ । उक्त कोरिडोरअन्तर्गत ऋषिङ गाउँपालिकाका दुई खोलामा पक्की पुल निर्माण थालिएको

पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं, माघ ११ । उखु किसानले फेरि पनि काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । वर्षौंदेखि चिनी उद्योगीबाट पाउनुपर्ने बक्यौता रकमको पूरा भुक्तानी नपाएको भन्दै उनीहरूले पुनः काठमाडौंमै आएर