Logo
पत्रपत्रिका बाट

गुणस्तरीय मिनरल वाटर निर्यातका लागि तयार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख १३ । नेपाल गुणस्तर तथा नापतौल विभागले मिनरल वाटरको राष्ट्रिय गुणस्तर तयार गरी निर्यातयोग्य भएको जनाएको छ । सो विभागले मिनरल वाटरको राष्ट्रिय

विस्तृत पढ्नुहोस
गण्डकीमा कांग्रेस–माओवादी मिलेर सरकार बनाउने तयारी

कास्की, वैशाख १३ । गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान भएको छ। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दुई दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका

संस्थान सुधारभन्दा समिति गठनमै चासो

काठमाडौं, वैशाख १३। गत मंगलबारको (वैशाख ५) को मन्त्रिपरिषद् बैठकले सार्वजनिक संस्थान सुझाव समिति अवधारणपत्र २०८० स्वीकृत गर्दै पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गर्ने

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा छलफल हुनुपर्ने सांसदको माग

काठमाडौं, वैशाख १३। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन सांसदले माग गरेका छन् । मंगलबार बसेको बैठकमा प्रतिपक्षी दल एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालको केही समयपछि हुन

मन्त्रालयमा आफू अनुकूलको सचिव ल्याएर सेटिङ मिलाउने कसरतमा मन्त्रीहरु

काठमाडौं, वैशाख १३। मन्त्रीले सचिव रोज्ने प्रवृत्ति फेरि पुनरावृत्ति हुने देखिएको छ । केही मन्त्रीहरू मन्त्रालयमा आफू अनुकूलको सचिव ल्याएर सेटिङ मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लबिङ गरिरहेको प्रधानमन्त्री तथा

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने पक्का

बुटवल, वैशाख १३ । लुम्बिनी प्रदेशमा एमालेका लीला गिरीले मुख्यमन्त्रीमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेशप्रमुख शेरचनले मंगलबार साँझ संविधानको

टिप्परको तौल नलिइने

काभ्रे, वैशाख १३। सवारीसाधनको भार तौलिने निर्णयमा टिप्पर व्यवसायीका अगाडि प्रहरी प्रशासन निरीह बनेको छ । गृह मन्त्रालयको निर्देशनअनुरूप जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच दिनअघि मालवाहक सवारीसाधनको भार अनिवार्य रूपमा

गण्डकीमा तीन दिनभित्र सरकार गठन आह्वान

पोखरा, वैशाख १३। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८(२) बमोजिम संसद्मा उपस्थित दुई वा दुईभन्दा बढी

तनहुँ–१ : ब्यालेट विद्रोहले पुराना राजनीतिक दललाई झापड

काठमाडौं, वैशाख १२। वैशाख १० मा भएको उपनिर्वाचनमा नयाँ आशासहितको मत (ब्यालेट) विद्रोहले पुराना राजनीतिक दलहरुलाई झापड हानेको छ। प्रजातन्त्रप्राप्ति पछिको चुनावी इतिहासमा तनहुँ कांग्रेसको किल्लाकै रुपमा परिचित जिल्ला हो।

गण्डकीमा सरकार गठन पेचिलो

पोखरा, वैशाख १२ । मुख्यमन्त्री पदमुक्त भएको तीन दिन बित्दासमेत गण्डकी प्रदेशमा सरकार गठनको आह्वान हुन सकेको छैन । नेपाली कांग्रेस वा माओवादी केन्द्र कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने

१६ औं दिनमा उठ्यो सिंहदरबारको फोहोर

काठमाडौं, वैशाख १२ । सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासको फोहोर उठाउन थालेको छ । फोहोर संकलन रोकिएको १६ औं दिनबाट ती स्थानको फोहोर उठाउन थालिएको हो

बजार अनुगमनलाई प्रभावकारी बनाउ २८ करोडका मोबाइल भ्यान बेवारिसे

काठमाडौं, वैशाख १२ । सरकारले खाद्य स्वच्छताका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने नाममा २८ करोड रुपैयाँ खर्चेर ४ वटा मोबाइल भ्यान खरिद गरेको पाँच वर्ष भएको छ । खाद्यान्नको गुणस्तर