Logo
पत्रपत्रिका बाट

भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १ । सरकारले उखु किसानको रकम भुक्तानी नदिने छवटा चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । आइतबारदेखि काडमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानको

विस्तृत पढ्नुहोस
बैङ्कहरुले ल्याए नयाँ ब्याज दर

काठमाडौं, पुस १ । चालू आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस

विस्तृत आयोजना प्रतिवेदन पेस

काठमाडौं, पुस १ । लगानी बोर्डले सहजीकरण गरिरहेका तीन महत्वपूर्ण परियोजना निर्माणका लागि विकासकर्ता कम्पनीले विस्तृत आयोजना प्रतिवेदन बोर्डमा बुझाएका छन् ।भैरहवा र वीरगञ्जमा बनाउने प्रस्ताव गरिएको प्राइभेट फ्रेट टर्मिनल तथा बल्क

संवैधानिक परिषद्ः अध्यादेशप्रति प्रतिपक्ष असन्तुष्ट

काठमाडौं, पुस १। सरकारले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई लिएर प्रमुख प्रतिपक्षी दललगायत सत्ताधारी दलकै नेताहरूले विविध प्रतिक्रिया व्यक्त गरेका छन् । प्रमुख

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी , गणपूरक सङ्ख्यामा संशोधन

काठमाडौं, पुस १ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मङ्गलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपतिले जारी गरेको अध्यादेशको नाम ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)

नेपालमै गाडी एसेम्बल गर्ने उद्योगका लागि अध्ययन गर्दै सरकार

काठमाडौं, पुस १। सरकारले नेपालमै गाडी एसेम्बल गर्ने उद्योगका लागि समिति बनाएर अध्ययन शुरू गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागका महानिर्देशक जीवलाल भुसालको संयोजकत्वमा अध्ययन टोली

उद्योगीलाई पक्राउ गरेर हाम्रो पैसा आउँदैनः किसान

काठमाडौं, पुस १ । ऋण काढेर काठमाडौं आएका उखु किसानहरूले उद्योगीलाई पक्राउ गरेर आफ्नो पैसा नआउने बताएका छन् । मंगलवार दिउँसो गृह मन्त्रालयले उखु किसानहरूको बक्यौता रकम भुक्तानी नगर्ने चार

राष्ट्रपतिबाट अध्यादेश जारीः सत्तारूढ दलभित्रै आलोचना, प्रतिपक्षको आपत्ति

काठमाडौं, पुस १। सत्तारूढ दल नेकपाभित्र जारी विवादले नयाँ रूप लिएको छ । पार्टी र मन्त्रिपरिषद्का सदस्यहरूसँग सल्लाह नै नगरी सरकारले संवैधानिक परिषद्को बैठकसम्बन्धी अध्यादेश ल्याएपछि विवाद झनै चर्केको हो

परामर्शदाताले नै लैजान्छन् पूर्वाधार निर्माणको ठूलो बजेट

काठमाडौं, पुस १ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयमा अधिकृतस्तरका २७ प्राविधिक जनशक्ति रहे पनि आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदनको अध्ययन आदिका लागि बाह्य परामर्शदाता लिने गरिएको छ । यसरी बाहिरबाट

३ महीनामा जीवन बीमाको १२ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं, पुस १ । कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमितलाई १२ अर्ब ३० करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । बीमा

संवैधानिक परिषद् बस्नकै लागि दोस्रोपटक अध्यादेश जारी

काठमाडौं, पुस १ । संवैधानिक परिषद्को बैठक बस्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी गरेलगत्तै मंगलबार साँझ

नेकपाभित्रै सरकारको आलोचना

काठमाडौं, पुस १ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । नेकपाभित्रै सरकारको आलोचना गर्दै सो अध्यादेश फिर्ता हुनुपर्ने माग