Logo
पत्रपत्रिका बाट

राघवको सगरमाथा आरोहणको वैधतामाथि प्रश्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २८ । भारतीय नागरिक राघव जोनेजाले गरेको सगरमाथा आरोहणको विषयमा प्रश्न उठेको छ । नेपालको कानुनअनुसार १६ वर्ष नै नपुगी हिमाल आरोहण गरेको

विस्तृत पढ्नुहोस
‘नीति’विहीन कांग्रेस

काठमाडौं, चैत २८ । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको

राजस्व नै नतिरी लाइसेन्स जोगाउन दौडधुप

काठमाडौं, चैत २८ । लाइसेन्सको म्याद सकिन एक साता बाँकी रहँदा स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नै नतिरी आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन दौडधुप तीव्र पारेको छ । कम्पनीले सञ्चार

शीतल निवास र सिंहदरबारको फोहोर उठेन, केन्द्रीय सरकार मौन

काठमाडौं, चैत २७ । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्ने संस्थालाई ‘भीआईपी’ सडक सफा नगर्न र तीन निकायको मूल सडकमै फोहोर थुपार्न दबाब दिएको छ । कामपाका मेयर बालेन्द्र साहका सचिवालय

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न बाटो खुल्यो

काठमाडौं, चैत २७ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न नेपाल धितोपत्र बोर्डलाई बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त

को आउला निजामतीको सर्वोच्च पद मुख्य सचिवमा ?

काठमाडौं, चैत २७ । मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा शुरू भएको छ । वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च

नक्सा पासै नगरी होटल र अपार्टमेन्ट

ललितपुर, चैत २६ । ललितपुर महानगरपालिका–१, बखुन्डोलमा जग खन्दा आसपासको टोल नै भासिएको समिट होटल र अपार्टमेन्ट निर्माणका लागि नक्सा पास नै नभएको खुलेको छ । साबिकको समिट होटल भत्काई

मन्त्री बदलिए, सडक बाटोहरू जस्ताको तस्तै

काठमाडौं, चैत २६ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्र्र्र्र्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् । घरबेटीका कारण प्र्र्रचण्ड बेलाबखत विवादमा मुछिने गरेका छन् । उनको निर्माण कम्पनी

सामुदायिक स्कुलमा भर्ना हुन चार गुना बढी आवेदन

विराटनगर, चैत २६ । सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याउने गरिन्छ। निजी विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालयप्रति वितृष्णा देखिँदै गएको छ। तर विराटनगरको

कोभिडपछि पर्यटक बढे, व्यापार बढेन

काठमाडौं, चैत २६ । पर्यटन बोर्डले मार्च महिनामा करिब एक लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिदै गरेको तथ्यांक सार्वजनिक गरिरहँदा पर्यटन व्यवसायीहरूमा भने उत्साह पलाउन सकेको छैन्। मार्च महिनामा मुलुक भित्रिएका

निर्वाचन आचारसंहिता अनुगमनमा कडाइ

काठमाडौं, चैत २६ । उपनिर्वाचनको लागि औपचारिक प्रचारप्रसार शुरू भएसँगै निर्वाचन आयोगले आचारसंहिता पालना गरे नगरेको विषयमा कडाइका साथ अनुगमन गर्न शुरू गरेको छ । यही वैशाख १० गते चितवन

कांग्रेसका विद्रोही नेताहरू पुरानै घर फर्किए

ललितपुर, चैत २६ । गत स्थानीय तहको निर्वाचनदेखि मंसिर ४ को आम निर्वाचमा कांग्रेसले गरेको चुनावी गठबन्धनको खिलापमा विद्रोह गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालगायत चितवन कांग्रेसका विद्रोही नेताहरू