काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज माईतीघरमा धर्ना दिएको छ । धर्नामा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार
ललितपुर, १७ माघ । गोदावरी खोला सरसफाई अभियानको १०० औं हप्ता पूरा भएको छ । आज खोला क्षेत्र सरसफाई गरी अभियानको १०० औं हप्ता मनाइएको छ । सरसफाई अभियानमा महालक्ष्मी
काठमाडौं, १६ माघ । नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएको कदमविरुद्ध उभिएका छन् । उनले आज काठमाडौं क्षेत्र नं ६ मा आयोजित
काठमाडौं, १६ माघ । विरानगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालसँग कांग्रेस नेतृ सुजाता कोइरालाको आकस्मिक भेट । उक्त भेटबारे तस्विर सेयर गर्दै नेतृ कोइरालाले आकस्मिक
काठमाडौँ, १६ माघ: शहीद दिवसका उपलक्ष्यमा लैनचौर शहीद स्मारकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा पुष्पगुच्छा अपर्ण गर्न जानुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : प्रदीपराज वन्त,रासस
भक्तपुर, १५ माघ: स्वस्थानी व्रत आरम्भको अवसरमा भक्तपुरको हनुमन्तेमा स्नान, पूजापाठ एवं जल चढाउँदै व्रतालु भक्तजन । तस्वीर : रोशन सापकोटा-रासस
काठमाडौं, १४ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आजबाट औपचारिक रुपमा एकता राष्ट्रिय अभियान शुरु गरेका छन् । अभियान धोबिघाटस्थित सिद्धार्थ पार्टी प्यालेसमा आयोजना गरिएको थियो । एकता
काठमाडौं, १० माघ । यो साता भारतबाट कोभिशिल्ड नेपाल भित्रियो । कम आर्थिक अवस्थाका देशहरुमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन नपुगिरहँदा भारत सरकारले नेपाललाई अनुदानस्वरुप १० लाख डोज भ्याक्सिन दिएको छ ।
काठमाडौं, १० माघ । यो दृश्य त्रिभुवन विमानस्थलको हो । हजारौं सपना बोकेर वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका युवाहरुमध्ये यी बाकसमा फर्किए । १८ वटा शव बाकसमा फर्किंदा विमानस्थलको दृश्य
काठमाडौं, ९ माघ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको नातीको पास्नी भएको छ । यही अवसरमा भट्टराईले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो लेखेका छन्–‘‘पिनेवालोंको पिनेका बहाना
काठमाडौं, ९ माघ । अहिलेकी चलेकी मोडेल हुन मोनिका बुढाथोकी । उनी अभिनित म्युजिक भिडिओ ‘माया कति सम्झनि?’ बोलको गीत आजमात्रै सार्वजनिक भएको छ । हेरौं उनका बोल्ड तस्विरहरु :
काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा पुगेको उक्त समूहले गरेको प्रदर्शनमा हजारौं सहभागी थिए ।