Logo
फोटो फिचर

भैलोमा विदेशी पर्यटक(फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

बागलुङ,१४ कात्तिक  : तिहारको अवसरमा बागलुङ बजारमा आयोजित मगर संस्कृति झल्काउने मगर समुदायको भैलोमा सहभागी विदेशी पर्यटक ।    

विस्तृत पढ्नुहोस
कश्मीरको नयाँ स्थिति (फोटोफिचर)

भारतले धारा ३७० खारेज गरेपछि काश्मिरको अवस्था विस्तारै सामान्य हुन थालेको खबर छ । यद्यपि काश्मिरलाई स्वतन्त्र गर्ने पक्षधरहरु पनि प्रदर्शन गर्दै आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरमा

तस्वीर : सामग्री खच्चडमा

सडक पहुँच नभएको डोल्पाको मुड्केचुला गाउँपालिकाका स्थानीय नलगाड नगरपालिकास्थित बजारबाट सामग्री खच्चडमा लिएर जाँदै । तस्वीर : हेमन्त केसी

कोशी बाँधमा अजिङ्गर

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ स्थित कोशी बाँधमा फेला परेको १५ किलोग्रामको अजिङ्गर । नेपाल प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा ल्याएका छन् । तस्वीर : नानीमैया कटवाल

नेपाल संम्वत ११४० को अवसरमा शुभकामना आदान प्रदान

म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार नेपाल संम्वत ११४० को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा धिमेवाजा र बासुरी बजाउँदै नेवार समुदाय । तस्वीर : धु्रबसागर शर्मा

छात्रवृतिका लागि भैलो खेल्दै

रोट्रयाक्ट क्लव अफ बागलुङले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको छात्रावृतिको कोष बृद्धि गर्नका लागि बागलुङ बजारमा तिहारको अवसरमा देउसीभैलो खेल्दै । तस्वीरःखेमराज गौतम

नेपाली आरोही निर्मल पूर्जाको १४ हिमाल आरोहणको विश्वकिर्तिमान (तस्बिरसहित)

काठमाडौं, १२ कात्तिक । सगरमाथामा ट्राफिक जामको तस्बिरले संसारभर चर्चा कमाएको थियो । विश्वकै ध्यानाकृष्ट गराउने तस्बिर खिच्ने उनै निर्मल पूर्जाले विश्वकिर्तिमान बनाए । सात महिनाभित्र विश्वका १४ वटा आठ

बेनीमा नेपाल संवत् ११४० को स्वागत

म्याग्दीको बेनीमा मंगलबार नेपाल संवत ११४० को अवसरमा नेपाल भाषा मंकाः खलले नयाँ वर्ष ११४० को अवसरमा आयोजना गरेको झाँकीसहितका ¥यालीमा सहभागी । तस्बिर सन्तोष गौतम

स्मारिका विमोचन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराई राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले प्रकाशित गरेको स्मारिका विमोचन गर्दै । तस्विर : रमेश गिरी

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल मंगलबार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले मध्यपुरथिमिमा आयोजना गरेको कार्यक्रममा बोल्दै । स्बिर : रमेश गिरी

नृत्य गर्दै युवती

क्षेत्री समाज म्याग्दीले तिहारको अवसरमा आयोजना गरेको देउसी भैलोमा नृत्य गर्दै युवती । तस्वीर : धु्रबसागर शर्मा

गौशालाको सहयोगार्थ देउसी भैलो

तिहारका अवसरमा धनगढी– ३ चटकपुरमा निर्माणगर्न लागिएको आधुनिक गौशालाको सहयोगार्थ देउसी भैलो खेलेर आर्थिक रकम संकलन गर्दै इमरल्ड एकेडेमीका शिक्षिका तथा छात्रछात्रा । तस्वीरः तिलकराज ओझा