Logo
फोटो फिचर

दुर्बिनबाट सुरक्षा निगरानी

मुकुन्द कालिकोटे

चिनियाँ राष्ट्रपति सी जनपिङको सुरक्षामा खटिएका सशस्त्र प्रहरी दुर्बिनबाट निगरानी गर्दै । सुरक्षाका लागि सी को कारगेट चल्ने मुख्य सडकको घरहरुमाथिबाट सुरक्षाकर्मीले यसरी नै निगरानी

विस्तृत पढ्नुहोस
नेपाल–चीनबीच २० समझदारी (फोटो फिचर)

काठमाडौँ, २६ असोज : चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा सोल्टी होटलमा आइतबार हस्ताक्षरपछि समझदारीपत्र आदानप्रदान गर्दै दुवै देशका अर्थसचिव । नेपाल र चीनका अधिकारीहरुबीच १८

नेपाल–चीन उच्चस्तरीय वार्ता (फोटो फिचर)

चिनियाँ राष्ट्रपति सीको बिदाइको लागि नृत्य प्रस्तुत गर्दै

काठमाडौँ, २६ असोज : चिनियाँ राष्ट्रपति सी चिनफिङलाई बिदाइका लागि आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिरः रत्न श्रेष्ठ,रासस

दुर्गाको मूर्ति

विजयादशमीको अवसरमा सुनसरी सदरमुकाम इनरुवा– २ स्थित बिहीबारे हाटमा रहेको दुर्गा मन्दिरमा माटोबाट निर्माण गरिएको दुर्गाको मूर्ति आइतबार सेलाउन (भसाउन) का लागि लगिँदै । तस्बिर : अजितकुमार झा,

नेपाल–चीन उच्चस्तरीय वार्ता

नेपाल–चीन उच्चस्तरीय औपचारिक वार्ता हुँदै । तस्वीर :प्रदीपराज वन्त

राष्ट्रपति सीसँग नेकपाका अध्यक्ष

चिनियाँ राष्ट्रपति सी चिनफिङ्सँग आइतबार होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भेटवार्ता गर्दै । तस्वीर : प्रदीपराज वन्त

चिनियाँ राष्ट्रपति सी चिनफिङ् नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गर्दै

चिनियाँ राष्ट्रपति सी चिनफिङ् आइतबार होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दै । तस्वीर : प्रदीपराज वन्त

दुर्घटनाग्रस्त जीप र बस

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको दुर्घटनामा दुर्घटनाग्रस्त जीप र बस । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नं को बोलेरो जीप र विपरित

छाब्दीवाराही मन्दिर दर्शन गर्न भक्तजनको भीड

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर दर्शन तथा पूजाअर्चना गर्न पुगेका भक्तजन । धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गइरहेको छाब्दीवाराही मन्दिरमा जिल्ला र जिल्लाबाहिरबाट पनि भक्तजन आउने गरेका छन्

शीतल निवासमा द्विपक्षीय वार्ता

चीनका राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्तामा सरिक हुदै । तस्वीर : रोशन सापकोटा

राष्ट्रपति सीको स्वागतमा उपराष्ट्रपति

चीनका राष्ट्रपति सी चिनफिङको शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्वीर :’नवीन पौडेल

Screenshot