Logo

कोशी बाँधमा अजिङ्गर



सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ स्थित कोशी बाँधमा फेला परेको १५ किलोग्रामको अजिङ्गर । नेपाल प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा ल्याएका छन् । तस्वीर : नानीमैया कटवाल



प्रतिक्रिया दिनुहोस्

Screenshot