Logo
फोटो फिचर

तस्वीर : व्यवसायिक फूलखेती

पाल्पाको रामपुर नगरपालिका–४ देविस्थानका युवा दिलबहादुर थापाको व्यवसायिक फूलखेती । तस्बिरः सुशीला रेग्मी

विस्तृत पढ्नुहोस
हामी कसरी मंगल ग्रहमा बस्छौं ? (तस्बिर सहित )

पृथ्वीमा गुरुत्वाकर्षण र वातावरण मिलेको कारण बस्न निकै सजिलो हुन्छ । त्यसैगरी मंगल ग्रहमा पनि लगभग पृथ्वीकै भूभागबाट मेल खाने कुरा सार्वजनिक भैसकेको छ । रातो ग्रहको रुपमा चिनिने मंगल

घुमाउने घर

पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटको गाउँ । यहाँ घरवास कार्यक्रम सञ्चालनले गाउँको मुहार फेरिएको छ । पर्यटकीय राइनास नगरपालिका– ९ स्थित ऐतिहासिक तथा पर्यटकीय राइनासकोटमा रहेको

बाँदर कुर्ने रेडियो

पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि खिर्रोको बोटमा बजाएर राखिएको रेडियो । पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् । तस्वीरः वासुदेव

टीभीएस एक्सचेन्ज मेला २०७६ (फोटोफिचर)

काठमाडौँ २, कार्तिक : टीभी एसले आफ्नो विनिमय वित्त मेला २०७६ भृकुटी मण्डपमा संचालन गरेको छ । यस मेलामा कुनै पनि कम्पनीको बाइक अथवा स्कूटरको बजार मूल्य भन्दा थप दस

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै स्यंमसेविका

काठमाडौँ, २ कात्तिक : काठमाडौँको नयाँ बानेश्वरस्थित कामपा–१० जनस्वास्थ्य तथा सामाजिक विकास विभाग सामुदायिक शहरी स्वास्थ्य क्लिनिकमा पाँच वर्ष मुनिका बालबालिकालाई शनिबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै स्यंमसेविका ।

परराष्ट्रमन्त्री ज्ञवाली द्वारा महाविजय चैत्यको अवलोकन

म्यान्मा, २ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीका साथ मित्रराष्ट्र म्यान्माको राजकीय भ्रमणमा आएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उच्च पदस्थ अधिकारीहरु शनिबार बिहान याङगुनस्थित महाविजय चैत्यको अवलोकन गर्दै । तस्वीर :

राष्ट्रपतिको स्वागत

म्यान्मा, २ कात्तिक : म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ गतेदेखि म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई यङ्गोनस्थित नेपाली राजदूतावासमा स्वागत पछि सामूहिक तस्वीरमा । तस्वीर

कालभैरव दौड प्रतियोगिताका विजयी धावक

दमौली, २ कात्तिक : तनहुँको म्याग्दे गाउँपालिका–५ मूलाबारीस्थित कालभैरव मन्दिर निर्माण समितिले शनिबार आयोजना गरेको दौड प्रतियोगितामा विजयी हुन सफल धावक । प्रतियोगितामा पुरुषतर्फ डोटीका नवीन साउद प्रथम, बागलुङका चन्द्र

विद्यालयलाई कम्प्युटर

दमौली, २ कात्तिक : कम्प्युटर शिक्षामा सहयोग पुर्याउने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रत्न माध्यमिक विद्यालयका अध्यक्ष केशबहादुर रानालाई पाँच थान कम्प्युटर सेट प्रदान गर्दै रोटयाक्ट क्लब अफ दमौली, रोटयाक्ट

दाउरा बेचेर घरखर्च चलाउँदै

डोटीको दिपायलस्थित राजपुर बजारमा गाउँबाट दाउरा लिएर बेच्न आएका महिला । यहाँका स्थानीय महिलाहरु पिपल्ला तथा राजपुर बजारमा दाउरा बेचेर घरखर्च चलाउँदै आएका छन् । तस्वीर : विमलबहादुर विष्ट

स्याउबालीमा फलेको स्याउ

हिमाल पारीको जिल्ला मनाङको ङिस्याङ गाउपालिका १ स्थित एग्रो मनाङ स्याउबालीमा फलेको स्याउ । करिव चार सय ५० रोपनी क्षेत्रफलमा ईटालियन जातको तीन प्रकारको स्याउको बोट रहेको छ । एउटा

Screenshot