पर्वत बेनीस्थीत तेस्रो उत्साही कप फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको हिमालयन फुटबल क्लब ग्रेस चर्च एचअफसीको टिम । प्रतियोगितामा बिजेता र
छात्रवृत्ति कोष स्थापनाकालागि देउसीभैलो खेल्दै नेपाल मगर विद्यार्थी सङ्घ तनहुँका सदस्य । तस्वीर : कृष्ण न्यौपाने
जाजरकोट , ११ कात्तिक (रासस): जाजरकोट नलगाड नगरपालिका– ७ तल्लो दल्लीस्थित दलित बस्तीमा खानेपानी नहुँदा आधा घण्टा हिँडेर काललागेबाट पानी बोकेर ल्याउँदै । तस्वीर/हेमन्त केसी
काठमाडौँ, १० कात्तिक : न्हुदँ ग्वसा खलः मध्यपुर थिमिद्वारा नेपाल संवत् ११४० तथा शुभ दीपावलीको अवसरमा आयोजित सांस्कृतिक मोर्चामा सहभागी महिलाहरु । विभिन्न संघसंस्था, विद्यालय सहभागी भएको उक्त मोर्चा मध्यपुर
काठमाडौँ, १० कात्तिक : मध्यपुर थिमि– ४ दुई पोखरीमा ‘जीवन्त मध्यपुर’ नामका दुईदिने चित्रकला प्रदर्शनीको अवलोकन गर्दै स्थानीयवासी । आइतबार र सोमबार गरिएको उक्त चित्रकला प्रदर्शनीमा मध्यपुर थिमिको बोडे, नगदेश,
२०१९ ,अक्टुबर २८ । लोङ्ग बीच, क्यालिफोर्नियामा वार्षिक हौट डग हेलोवीन परेडको दौडान कुकुरहरू सजिएका केहि मनमोहक तस्बिरहरु । (Photo by Mark RALSTON / AFP)
तिहार चाडको तेस्रो दिनमा समाजले गाईको पूजा गर्छ ।
ब्रिटिश कोलम्बिया, केलोव्नामा स्केट क्यानाडा अन्तर्राष्ट्रिय फिगर स्केटिंगमा समापन पर्वको दौरान प्रदर्शन गर्दै पदक विजेताहरु । Photo Source : (Paul Chiasson/The Canadian Press via AP)
२०१९, अक्टुबर २८ , लस एन्जलसको डॉल्बी बलरूममा गभर्नर अवार्डमा लिली रेइनहर्टको आगमन । (Photo by Jordan Strauss/Invision/AP)
कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ७ स्थित पर्यटकीय धम्पुस गाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागतका लागि मौलिक पोसाकमा सजिदै आमा समूहका सदस्य । तस्वीरःकृष्ण दवाडी
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकहरु धान काट्दै । धान पाकेपछि काट्न ढिला भएमा झर्ने र पानीले पनि क्षति पु¥याउने हँुदा चाडपर्व परेपनि काट्न र भित्र्याउन व्यस्त हुन्छन् । तस्वीर :
तिहारको अवसरमा देउसी भैलो खेल्दै तनहुँको व्यास नगरपालिका–५ साँगेस्थित लाङ्घाली मगर समाजका महिला । तस्वीर : कृष्ण न्यौपाने