Logo
फोटो फिचर

राष्ट्रपति सी शीतल निवासमा

-रिपोर्टर्स नेपाल/संवाददाता

चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति निवास शीतल निवासमा शनिबार साँझ स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : रोशन सापकोटा

विस्तृत पढ्नुहोस
सीलाई स्वागत

चीनका राष्ट्रपति सी चिनफिङलाई  स्वागत गर्दै । तस्वीर :रत्न श्रेष्ठ 

दुर्घटना

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका २ बाट बनेपातर्फ आउँदै गरेको निसान गाडी ३ साँझाकोटमा शुक्रवार बेलुका दुर्घटना हुँदा घाईते भएकाहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागी एम्बुलेन्सबाट निकाल्दै ।  तस्वीर : पेमा

अस्पतालमा घाइतेको अवस्था बुझ्दै पूर्व कानूनमन्त्री तामाङ

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १० भोटसिपास्थित बडहरेचोकमा शुक्रबार भएको बस दुर्घटनमा परी घाइते भएकाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेका घाइतेहरुको अवस्था बुझ्दै पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ । अस्पतालमा

राष्ट्रपति सीद्वारा झाँकी अवलोकन

चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकी अवलोकन गर्दै । तस्वीर :नवीन पौडेल

राष्ट्रपति सीलाई स्वागत गर्दै प्रधानमन्त्री ओली

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर :रत्न श्रेष्ठ

मनकामना मन्दिरमा भक्तजन

प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिरमा पूजा गर्न शनिबार लागेको भक्तजनको भीड । तस्वीर : कृष्ण न्यौपाने

सी चिनफिङको सुुरक्षाका लागि काठमाडौँमा खटिएका सुरक्षाकर्मी

चिनियाँ राष्ट्रपति सी चिनफिङको सुुरक्षाका लागि काठमाडौँमा शनिबार खटिएका सुरक्षाकर्मी । तस्वीर : चन्द्रकला क्षेत्री

राष्ट्रपति सीलाई राष्ट्रपति भण्डारीद्वारा स्वागत

    तस्वीर :रत्न श्रेष्ठ

राष्ट्रपति सीद्वारा नेपाली सेनाको सम्मान गारत निरीक्षण

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्दै । तस्बिर : नवीन पौडेल

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपतिलाई स्वागत

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर :नवीन पौडेल

राष्ट्रपति सीलाई नेपाली सेनाको सम्मान गारत

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गर्दै नेपाली सेना । तस्बिर : नवीन पौडेल

Screenshot