परासी,२३ असोज : पश्चिम नवलपरासीको सदरमुकाम परासीमा बुधबार आयोजित विराट दशैँ मेला तथा कुस्ती (दङ्गल) प्रतियोगितामा प्रतिस्पर्धा गर्दै पहलमान । तराई क्षेत्रमा कुस्ती निकै लोकप्रिय
पोखरा, २३ असोज : नेपाली राष्ट्रिय ह्यान्डबल टोलीलाई प्रशिक्षणका लागि आएका पोर्चुगलका ह्यान्डबल प्रशिक्षक जोआ फ्लोरेन्सियोलाई पोखरामा स्वागत गरेपछि सामूहिक तस्वीरमा प्रशिक्षक र नेपाल ह्याण्डबल सङ्घका पदाधिकारी । तस्वीर :
काभ्रेपलाञ्चोक,२३ असोज : खोज अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेंसीस्थित सुनकोशी नदी तथा झिकू खोलाको दोभानमा फेला परेको प्राचीन किराँतकालीन स्तम्भ । तस्वीर : राजकुमार पराजुली
दमौली, २३ असोज : नेपालीहरुको महान चाड बडादशैंको अवसरमा व्यास नगरपालिका–३ स्थित खुल्लामैदानमा रोटेपिङ खेलेर रमाउँदै । तस्वीर : कृष्ण न्यौपाने
काठमाडौँ, २२ असोज : मध्यपुर थिमि लाय्कू दरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा खडग, तरवार तथा भाला लिएर जात्रामा सहभागी हुँदै गुठीयारहरु । कुभिण्डोलाई लायकू दरबारबाट जात्रा
मित्रराष्ट्र गणतन्त्र चीनका राष्ट्रपति सी चिनपिङको नेपाल राजकीय भ्रमणको अवसर पारेर अरनिको राजमार्गअन्तर्गत बबर महलमा नेपाल चिनाउने विभिन्न तस्बिर अङ्कित बोर्ड राखेर झकीझकाउ बनाईंदै । तस्बिर : रत्न श्रेष्ठ
काठमाडौँ, २२ असोज : मध्यपुर ठीमी लाय्कूदरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफसी (कुभिण्डो) जात्रामा बालकुमारी र नारायणीको मूर्ति परिक्रमा गरिँदै । जात्रामा खडग, तरवार तथा भाला लिएर जात्रामा सहभागी
काठमाडौँ, २२ असोज : सडक मर्मत कार्यको बुधबार राष्ट्रिय चिह्न र प्राकृतिक दृश्यका तस्बिरले सजाइएको काठमाडौँ टेकुस्थित विष्णुमति पुल र कालिमाटीस्थित सडक किनारामा सङ्केत कार्य गर्दै सोल्टीमोडस्थित सडकमा अनुगमनका क्रममा
इनरुवा, २२ असोज : सुनसरीको कोशी गाउपालिका– ६ मा रहेको दुर्गा मन्दिरमा निर्माण गरिएको माटाको कलात्मक दुर्गा भगवतीको मूर्ति कोशी व्यारेजमा बुधबार सोलाउने (भसाउने) तयारी गर्दै स्थानीयवासी । तस्विर अजितकुमार
कञ्चनपुर, २२ असोज : दशैंको टीकापछि कञ्चनपुरको कृष्णपुर नगरपालिका सिंहपुरका थारु समुदाय सामूहिक रुपमा भोज खाँदै । थारु समुदायमा दशैंको टीकापछि मान्यजनको घरमा भोज खाने चलन रहेको छ । तस्वीर
दमौली, २२ असोज : बडादशैंको टीका लगाएर गन्तव्यमा जान तनहुँको दमौलीमा गाडी कुर्दै सर्वसाधारण । यतिबेला आफन्तजनकामा टीका लगाएर घर फर्किने सर्वसाधारणको चाप छ । तस्वीर : कृष्ण न्यौपाने
धनुषा, २२ असोज : असत्यमाथि विजय प्राप्त गरेको खुसीयालीमा जनकपुरमा विजया दशमीको अन्तिम दिन मंगलबार रावणवध कार्यक्रमका लागि बनाएको रावणस्वरुपी प्रतिमा । तस्वीर : जयकुमार साह