Logo
फोटो फिचर

जगन्नाथ मन्दिरमा दर्शन गर्दै भक्तजन

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडीको सदरमुकामस्थित गढीमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरमा दर्शन गर्दै भक्तजन । यहाँका विभिन्न मन्दिरमा दशैंका बेला भक्तजनको भीड लाग्ने गरेको छ । तस्वीर : विनोद

विस्तृत पढ्नुहोस
विक्रीका लागि च्याङ्गा ल्याउँदै

नेपालीहरुको महान चाडपर्व दशै तिहारलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट विक्री लागि बागलुङ बजारमा ल्याउँदे गरेको च्याङ्गा । तस्वीरःखेमराज गौतम

दशैं बजारको रौनक (फोटोफिचर)

मुकुन्द कालिकोटे, १७ असोज । दशैं लागिसकेको छ । देशभरका मुख्य शहरहरुमा किनमेल गर्नेको भीड बढेको छ । हरेक पसलहरुमा भीड बढेको छ । नयाँ कपडा र सामान किन्न बजार

दशैं आयो ! खसी-बोका, भेडा-च्याङ्ग्रा किन्नेको भीड (फोटोफिचर)

काठमाडौं, १६ असोज । दशैं आयो ! दशैंका लागि खसी बोका, च्याङ्ग्रा र भेडा खरिद गर्नेको भीड बढेको छ । खाद्य संस्थानले पनि दशैंका लागि मासुजन्य जनावरको आयात गरिसकेको छ

फोरजी सेवा शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नेपाल टेलिकमद्वारा काठमाडौँमा आयोजित देशको सातै वटा प्रदेशमा फोरजी सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गद्रै। तस्बिर :प्रदीपराज वन्त

महात्मागान्धीप्रति श्रद्धा व्यक्त

महात्मागान्धीको १५०औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महात्मागान्धीप्रति श्रद्धा व्यक्त गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री

 खसी बोका छान्दै 

काठमाडौँको थापाथलीस्थित खाद्य संस्थान कार्यालयको डिपोमा बिक्रीको लागि राखिएका खसी बोका छान्दै सर्वसाधारण । तस्वीर : चन्द्रकला क्षेत्री

रोटेपिङ निर्माण

बेँसीशहर नगरपालिका– ३ गाउँशहरस्थित काउलेपानीमा रोटेपिङ निर्माणका लागि स्थानीयहरुले बुधबार परम्परागत रुपमा आरोबाट काठ चिर्दै । पिङ संस्कृति जोगाउनका लागि स्थानीय सयपत्री मिलन समूहमा आबद्धमध्ये ११ जना युवा मिलेर रु

मनमोहक रुप्से झरना

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित अन्धगल्छीको रुप्से झरना । अन्धगल्छी अन्नपूर्ण र धवलागिरि हिमालको फेदीमा पर्छ । कालीगण्डकी कोरिडोरमा पर्ने झरनामा तस्बिर लिनेको भीड लाग्ने गर्छ । तस्वीर : पूर्णप्रसाद मिश्र

कैदीबन्दीलाई खसी

ओखलढुंगाका कैदीबन्दीलाई खसी प्रदान गर्दै सांसद यज्ञराज सुनुवार । दशैँको अवसर पारेर सांसद सुनुवारले बुधबार जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी हस्तान्तरण गर्नुभएको हो । हाल जिल्ला कारागार ओखलढुंगामा

दशैं भाईब्स : नक्सालमा पिङ खेलेर रमाउँदै

नक्सालस्थित नारायण चौरमा बुधबार पिङ लेखेर रमाउँदै स्थानीयवासी । तस्वीर : रत्न श्रेष्ठ

रमाउँदै पर्यटक

राउण्ड अन्नपूर्णको उत्कृष्ट पर्यटकीयस्थल म्याग्दीको घोडेपानीमा रमाउँदै गरेका विदेशी पर्यटक । यतिबेला घोडेपानीमा स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लागेको छ । तस्बीर : धु्रबसागर शर्मा

Screenshot