Logo
फोटो फिचर

खसी जोख्दै

तनहुँको भीमाद नगरपालिका–२ स्थित अरुणोदयमा बिक्रीका लागि खसी जोख्दै । दशैंलाई लक्षित गरी अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँबाटै खसी बिक्रीको व्यवस्था मिलाएको छ

विस्तृत पढ्नुहोस
गान्धीको शालिक अनावरण (फोटोफिचर)

काठमाडौं, १५ असोज । महात्मा गान्धीको आज १५० औं जन्मजयन्ती । संसारभर शान्तिको सन्देश फैलाउने गान्धी जन्मजयन्ती विश्वभर मनाइएको छ । गान्धीको सादगी जीवन र महान विचारले संसारमा नयाँ दर्शन

दशैंको मुखमा जागिर गएपछि तीन हजार कृषि प्राविधिक सडकमा (तस्बिरसहित)

काठमाडौं, १२ असोज । दशैंको मुखमा जागिर जाँदा के होला ? त्यो पनि एक दुई जनाको होइन, तीन हजारको । दशैंको मुखमा जागिर गएपछि तीन हजार कृषि तथा पशु सेवाका

आइजीपी खनालले सवारी चालकलाई टीका र माला लगाइदिए (तस्बिरसहित)

काठमाडौं, १२ असोज । कार्यक्रमका प्रमुख अतिथि थिए नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल । सडकमा सक्रियहरुको शुभकामना आदानप्रदानका लागि पुग्दा उनलाई फूलमालाले स्वागत गर्न बसेकाहरु थिए । तर, खनालले सडकमा

दशैंको शुभारम्भ, बढाईंसहित जमरा राखियो (तस्बिरसहित)

काठमाडौं, १२ असोज । दशैं शुरु भएको छ । आज घर घरमा जमरा राखिएको छ । हनुमानढोकाको दशैंघरमा पनि जमरा राखिएको छ । दशैंका अवसरमा बढाईं हानेर जमरा विधिपूर्वक राखिएको

आन्दोलनरत कृषि तथा पशु प्राविधिकले नेकपा र नेका पार्टी कार्यालयमा धर्ना दिए (फोटोफिचर)

काठमाडौं, ७ असोज । आन्दोलनरत कृषि तथा पशु प्राविधिकले नेपाल कम्युनिष्ट पार्टीको धुम्बाराहिस्थित कार्यालय घेराउ गरेका छन् । उनीहरुले पुर्नबहाली नगरेसम्म आन्दोलनबाट पछि नहट्ने अडानसहित धर्ना र घेराउका कार्यक्रम गर्दै

सूर्योदय हेर्दै पर्यटक

इलामको सूर्याेदय नगरपालिका ५ स्थित अन्तुडाँडामा सूर्योदय हेर्दै पर्यटक । तस्वीरः वासुदेव पौडेल (रासस)

चट्याङ पीडितलाई राहत

चट्याङ लागेर घाइते भएकी तनहुँको व्यास नगरपालिका–७ क्यामिनकी पुष्पा भण्डारीको उपचारार्थ रु २१ हजार पीडितकी आमा विष्णुमाया भण्डारीलाई प्रदान गर्दै लायन्स क्लव अफ व्यास सिटीका पदाधिकारी । तस्वीर : कृष्ण

संविधानमा बालबालिका -अन्तक्रिया

  काठमाडौँमा बिहीबार आयोजित संविधानमा बालबालिका विषयक अन्तक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालगायत । तस्वीर : रोशन सापकोटा

मन्त्री कार्की मन्तव्य व्यक्त

देश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशनको बिहीबार शुभारम्भ र भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्वीरः मनोज दाहाल  (रासस)

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाद्धारा गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उदघाटन :

विराटनगरमा बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा गोरखापत्र पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उदघाटन गर्दै । साथमा प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की । तस्वीरः मनोज दाहाल

प्रम ओलीबाट नवनिर्मित भवन शिलान्यास

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ भवन शिलान्यास कार्यक्रममा बिहीबार मन्तव्य व्यक्त गर्दै शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई । तस्वीर : रोशन सापकोटा

Screenshot