Logo
फोटो फिचर
दारका ठेकी बनाउँदै

राष्ट्रिय जलवायु सम्मेलन २०७५

मेलम्ची नगरपालिका–९, गुफाडाँडामा तीन दिनसम्म चलेको राष्ट्रिय जलवायु सम्मेलन, २०७५ दश बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएपछि घोषणापत्र प्रदर्शन गर्दै पूर्वकानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङलगायत सहभागीहरु । तस्वीरःदेवराज सुवेदी,

संरक्षणको पर्खाइमा काँक्रेविहार

लुम्बिनीमा आन्तरिक पर्यटक

फागुनमा फुल्ने लालीगुराँस पुसमै फुलेपछि

काठमाडौं, १३ पुस । जाजरकोट पाँचकाटिया क्षेत्रमा फागुन महिनामा फुल्ने लालीगुराँस जलवायु परिवर्तनको असरका कारण पुसमै फुलेको लालीगुराँस । तस्वीर हेमन्त केसी, जाजरकोट, रासस

जाजरकोट महोत्सवमा मयूर नाच प्रस्तुत गर्दै स्थानीय कलाकार

काठमाडौं, १२ पुस । कला र संस्कृतिको संरक्षण गर्न तेस्रो जाजरकोट महोत्सवमा मयूर नाच प्रस्तुत गर्दै स्थानीय कलाकार । तस्वीरः हेमन्त केसी, जाजरकोट, रासस

धौलागिरी हिमाल

झाँकीमा सजिएका व्यक्तिलाई हेर्दै एक बालिका

परम्परागत पानी घट्टमा सातु पिन्दै

गणेश हिमालको काखमा

२ सय वर्ष पुरानो पिपलको रुख

Screenshot