Logo
फोटो फिचर

परम्परागत घरहरु

डोल्पा–त्रिपुरासुन्दरी नगरपालिकाको सुँ गाउँमा एकतलाको घरमा घर जोडि बनाइएको परम्परागत घरहरु । तस्वीर हेमन्त केसी, जाजरकोट त्रिवेणी ,रासस

विस्तृत पढ्नुहोस
डोल्पाको त्रिपुरासुन्दरी मन्दिर

जाजरकोट – डोल्पा सडक खण्डको बीचमा पर्ने डोल्पाको त्रिपुरकोट नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिर, त्रिपुरकोट गाउँलयातयको रमणीय बस्तीहरु । तल्लो डोल्पाको त्रिपुराकोट मुख्य व्यापारिक केन्द्रको रुपमा स्थापित छ । तस्वीर ः हेमन्त

नरहरिनाथ गाउँपालिका: बिरामीलाई स्ट्रेचरमा उपचारका लागि मान्म लगिँदै

कालिकोटको दुर्गम नरहरिनाथ गाउँपालिकाको बिरामीलाई स्ट्रेचरमा उपचारका लागि सदरमुकाम मान्म खाँडाचक्रममा लगिँदै । शुरबहादुर सिंह- कर्णाली प्रदेश रासस ।

भक्तपुरमा सञ्चालित इँटा भट्टा

भक्तपुरमा सञ्चालित इँटा भट्टा, बस्तीसँगै रहेको भट्टाबाट निस्कने धुवाँले वातावरणमा प्रतिकुल असर पारेको छ । तस्वीर ः नवीन पौडेल,रासस

विद्युत विस्तारका लागि तारको काम गर्दै मजदुर

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा विद्युत विस्तारका लागि तारको काम गर्दै मजदुर । यस आर्थिक वर्षमा वडा नं ४, ५, ६, ७ र ८ मा विद्युत विस्तार गर्ने लक्ष्यका साथ काम

छाउगोठमा महिला

जाजरकोट जुनिचाँदे गाउँपालिका– ४ मा छाउगोठमा बसेकी महिला । यहाँका अधिकांश महिला महिनावारी हुँदा र सुत्केरी हुँदा गोठ बस्ने गर्दछन् । तस्वीर ः हेमन्त केसी, जाजरकोट, रासस

पुर्खा झल्किने मूर्ति

दाङमा आयोजना गरिएको थारु महोत्सवमा राखिएका थारु जीवन शैलीसँग जोडिएका काठका मूर्ति । तस्बिर ः रीता लामा, घोराही (दाङ), रासस

स्व.पूर्वप्रधानमन्त्री भट्टराईको सालिक

झापाको दमक नगरपालिका – ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको परिसरमा निर्माण भएको स्वर्गीय पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पुर्णकदको सालिक । दमक नगरपालिकाको रु पाँच लाखको आर्थिक सहयोगमा निर्माण गरिइएको सालिक ।

पार्टीखर्क जादै गरेको बस

काठमाडौबाट आएको बस नुवाकोटको सूर्यगढी गाँउपालिका–१ लच्याङहुदै रसुवाको नौकुण्ड गाँउपालिकाको पार्टीखर्क तर्फ जादै । तस्वीरःरामहरि न्यौपाने, बेत्रावती नुवाकोट, रासस ।

छायाँनाथ रारा नगरपालिका

मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका वडा नं ७ तलितुम गाँउमा आइतबार र सोमबार भएको हिमपात । तस्वीरः नृपेन्द्रबहादुर मल्ल, मुगु, रासस

ऐतिहासिक ज्यामरुककोट

वेत्रावतीमा श्राद्ध गर्दे भक्तजन

Screenshot