Logo
फोटो फिचर

स्व कृष्ण सेन इच्छुकको भग्नावशेष घर

पत्रकार तथा साहित्यकार स्वर्गीय कृष्ण सेन इच्छुकको आर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– ८ जलुके स्थित भग्नावशेष घर । इच्छुकको हत्यापछि यो घरमा कोही पनि नबस्ने भएकाले

विस्तृत पढ्नुहोस
हुम्लाको दुधेदह

हुम्लाको सिमकोट गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको दुधेदह (दुधेताल)को दृश्य । शैक्षिक भ्रमण र पर्यकटकको मुख्य रोजाईको स्थान बनेको छ । तस्वीर दाने बोहरा हुम्ला रासस

सुन्दर हिमाल

केही दिनअघि परेको वर्षा रोकिएपछि तनहुँको भानु नगरपालिका–९ पुर्कोटबाट देखिएको सुन्दर हिमाल । तस्बिर ः कृष्ण न्यौपाने, दमौली, (तनहुँ)÷रासस

हिउँमा रमाउँदै आन्तरिक पर्यटक

दैलेखको गुराँसे र सुर्खेतको रातानाङला आसपासमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक । तस्वीर ः हिक्मतबहादुर नेपाली, दैलेख ९दुल्लु०, कर्णाली प्रदेश, रासस

हुम्ला सिमकोटको विमानस्थल

हुम्ला सिमकोटको विमानस्थल मा शुक्रबार हिमपातले पुरै ढाकेको दृश्य । हवाई सेवा सञ्चालनमा आउन अझै केही दिन लाग्ने छ । तस्वीर ः दाने बोहरा हुम्ला रासस

हिमपातले कैलाश बन्यो शिवपोखरी

दोलखाको खरिढंगास्थित शिवपोखरी आसपासमा बुधबार परेको हिउँ । तस्बिरः प्रभु जिरेल,चरिकोट, रासस

झरी पर्नै हुन्न,काठमाडौँले खर्च बढाउन्छ

बुधबार मौसम पूर्वानुमान अनुसार पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भएको छ ।  तस्वीर ः रोशन सापकोटा, रासस

मुस्ताङको चराङ गाउँ

हिमाली जिल्ला मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने लोवा समुदाएको चराङ गाउँ । हिउँद महिनामा उक्त गाउँ उजाड देखिने गरेको छ । तस्वीर ः निरज थकाली, ठिनी (मुस्ताङ),रासस

प्रतिघण्टा ३५० किलोमिटर गुड्ने रेल

चीनको राजधानी बेइजिङभएर अन्य सहरमा चल्ने तीव्रगतिको रेल । यो रेल प्रतिघण्टा ३५० किलोमिटरसम्म गुड्ने गरिन्छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस ।

गायकद्व्य बद्री पंगेनी र मिलन लामा एक कार्यक्रममा

काठमाडौं, ६ माघ । नवलपरासीको डण्डामा आयोजित खिचरा महोत्सवमा  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी र लोकप्रिय गायक मिलन लामा । तस्विरः बद्री पंगेनीको फेशबुकबाट ।

चितवनको एतिहासिक क्षेत्र उपरदाङगढी

चितवनको एतिहासिक क्षेत्र उपरदाङगढी । पुरानो सदरमुकाम समेत रहेको उपरदाङगढीे किल्ला तल्कालीन बाइसे–चौबिसे राज्य एकीकरणका बेला अङ्ग्रेजफौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमि रक्षाका लागि सन् १८०० को शुरुतिर पृथ्वीनारायण शाहका

मनाङको तिमाङ भ्यालि

मनाङ– चामे गाउँपालिकामा अवस्थित हिमपातले सेताम्मै भएको तिमाङ भ्यालिको मनमोहक दृश्य । तस्वीरः नवीन लामिछाने मनाङ–रासस

Screenshot