स्याङ्जाको भीरकोट नगरपालिका– १ स्थित सिसौघारी मैदानमा जारी तेश्रो बयरघारी रमाइलो मेलाको अवसरमा जिल्लामै पहिलोपटक सञ्चालन गरिएको हट एयर बेलुन । बेलुनमा जनही रु तीन
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–४ स्थित सिम्लेमा गएराति झापाबाट ताप्लेजुङतर्फ गइरहेको बा १ झ ९८९८ नम्बरको दुर्घटना भएको सरकारी सवारी साधन । दुर्घटनामा पाँच जना घाइते भएका छन् । तस्बिरः गोविन्द
काठमाडौं, २४ फागुन । आज १०९औं अन्तर्रा्ष्ट्रिय महिला दिवस ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार’ बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा विहान मूल समारोह
म्याग्दीको बेनी नगरपालिका–२ सानालेखबाट देखिएको अन्नपूर्ण र निलगिरी हिमालको मनोरम दृश्य । भारी हिमपातले हिउँको मात्रा बढेपछि हिमशृङखलाहरु मनमोहक देखिएका छन् । तस्वीरः कमल खत्री, बेनी(म्याग्दी) रासस
दोलखाको कुरीदेखि कालिन्चोक मन्दिरसम्म भर्खरै सञ्चालनमा आएको नेपालकै तेस्रो केबुलकारमा यात्रा गरी मन्दिर जाँदै यात्रु । केबुलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने भक्तजनसमेत बढदै गएको छ । तस्वीर ः
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदानमा देखिएका हरिणको बथान । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर,रासस
‘रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ अन्तरगत सोमबार सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे तालमा डुङगा सयर गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र नेकपा कर्णाली प्रदेश संसदीय
कञ्चनपुरको भीमदत्तनगरस्थित शिव मन्दीर परिसरमा शिवरात्रीको दिन सोमबार शिवको भेषमा देखिएका साधु । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर,
भारी हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिकाको कार्यालयमा हिउँका बीचमा कार्यालय सञ्चालन गर्दै कर्मचारीहरु । तस्वीर हेमन्त केसी, जाजरकोट, रासस
बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीसहित सात जानको शव ताप्लेजुङको सुकेटार विमानस्थलबाट बिहीबार नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइँदै । तस्वीरः नारायण ढुंगाना
बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ आटिचौरमा रहेको दशरथ माध्यमिक विद्यालयले आयोजना गरेको बडालेख दशरथ शैक्षिक तथा धार्मिक महेत्सव एवं श्रीमद् भागवत महायज्ञमा गाउँबाट निकालिएका कलशहरु । महायज्ञमा १५ सय कलश निकालिएको
म्याग्दीको पर्यटकीयस्थल पुन हिलमा तस्वीर खिचपछि क्यामेरामा हेर्दै विदेशी पर्यटक । वासुदेव पौडेल