Logo
फोटो फिचर
हिमालपारिको मार्फा गाउँ

बैतडीको श्रीकोट स्वास्थ्यचौकीका महिला स्वास्थ्य स्वयंसेविका ।

सिमकोट हिल्सा सडकखण्डको च्याछरा भिर

बारीमा तोरी ढकमक्क

इलामको आमचोकस्थित उद्धव लामिछानेको बारीमा ढकमक्क फुलेको तोरी । तस्बिरः गोविन्द लामिछाने, इलाम, रासस

लक्ष्मी माध्यमिक विद्यालय बाजुराको शैक्षिक संवादमा सहभागीहरु

दुर्गमको स्वास्थ्य समस्या

हेलिकोप्टरबाट डोल्पाको त्रिपुराकोट

डोटी जिल्लाको बडिकेदार मेलामा मान्छेको काँधमा चढेर धामी काप्दै ।

गृहमन्त्रीद्वारा ज्येष्ठ नागरिक भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण

पोखराको पृथ्वीचोकमा बिक्रीका लागि राखिएका सुन्तला

‘लिंगा’ को स्वरुप

प्रकृति आफै एउटा शिल्पकार हो । प्रकृतिले आफ्नो स्वरुप आफै बनाउँछ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ३ मा रहेको ‘लिंगा’ को स्वरुप ।  तस्वीरः कपिल अञ्जान

Screenshot