Logo
फोटो फिचर

सेतो मच्छिन्द्रनाथको रथ

दरबारमार्गबाट असनसम्मको लागि सेतो मच्छिन्द्रनाथको रथ तानिँदै । तस्विर ः मुकुन्दकालिकोटे

विस्तृत पढ्नुहोस
बारुदी सुरुङ सम्बन्धि जानकारी

अन्तर्राष्ट्रिय बारुदी सुरुङ सचेतना दिवस २०१७ अवसरमा आयोजित कार्यक्रममा उपस्थिति जनाउँदै शान्तिमन्त्री सीतादेवी यादवलगायत शान्ति मन्त्रालयका अन्य पदाधिकारीहरु । तस्विरः मुकुन्द कालिकोटे

विद्युत सेवा अझ गुणस्तरीय हुन्छ

विद्युत सेवालाई अझ सुरक्षित, स्तरीय र सुलभ बनाउने बाचा गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । तस्विरः मुकुन्द कालिकोटे

रामनवमीको पूर्वसन्ध्यामा शुभयात्रा कार्यक्रम

रामनवमीको पूर्वसन्ध्यामा आज श्रीरामनवमी मूल आयोजक समितिले निकालेको शुभ यात्रा । तस्विरः मुकुन्द कालिकोटे

जय श्रीराम

रामनवमीको पूर्वसन्ध्यामा आज निकालिएको शुभयात्रा । तस्विरः मुकुन्द कालिकोटे

परराष्ट्र मन्त्रीको बयान

प्रतिबन्धित काममा विदेश पठाउन परराष्ट्रमन्त्रीले दवाव दिएको भन्ने समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने, मलाई बदनाम गराउन रचिएको प्रपन्च हो । तस्विरः पवन भट्टराई

संविधान संशोधन तत्काल गर

स्थानीय निर्वाचनको मिति खारेज गर, संविधान संशोधन गर जस्ता नारासहित मधेशी मोर्चाले निकालेको विरोध र्याली । तस्विरः मुकुन्द कालिकोटे

विरोध जुलुस

स्थानीय निर्वाचनको मिति खारेजीको माग गर्दै संघीय गठबन्धनले निकालेको विरोध र्याली । तस्विरः मुकुन्द कालिकोटे

सगरमाथा चढ्नका लागि विदाई

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ना नेपाल आईपुगेका भारतीय जलसेनाका टोलीलाई विदाई गर्दै डिसिएम विनय कुमार । तस्विरः मुकुन्द कालिकोटे

सामुहिक तस्विर

विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ना नेपाल आईपुगेका भारतीय जलसेनाका टोलीसँग सामुहिक तस्विर खिचाउँर्दै डिसिएम विनय कुमारलगायतका पदाधिकारीहरु । तस्विरः मुकुन्द कालिकोटे

Screenshot