Logo
फोटो फिचर
प्याराग्लाइडिङका खेलाडीलाई पोखरा महानगरपालिकामा सम्मान गरेपछि सामूहिक तस्बिर खिचाउँदै

सुदूर पश्चिमेलीको मुख्य पर्व गौराको अवसरमा बैतडीको सिल्लेगडामा लागेको मेलामा देउडा खेल्दै स्थानीय महिला ।

मन्दीरको झ्यालमा बसेर संसार नियाली रहेको एक्लो परेवा

धरानमा बिहीबार शौन्दर्यकला प्रशिक्षण लिंदै ‘मिस प्लस टु २०१८’ का प्रतिस्पर्धीहरु

झापाको मेचीनगर–९ मागुरमाडीस्थित धानखेतमा बिहीबार बिहान मृत फेला परेको मत्ता हात्तीलाई पुर्नका लागि क्रेनको प्रयोग गरिँदै ।

मनाङमा बन्यो नेपालकै अग्लोे झोलुङ्गे पुल !

सोमबार राजधानीको टुडीखेलमा गौरा पर्वको अवशरमा परम्परागत पहिरनमा सुदुर पश्चिमका बालबालिका

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा रहेको तिम्बुङ पोखरी

सोमबार गौरा पर्वको अवसर पारेर काठमाडौँको टुडिखेलमा जम्मा भएका सुदुर पश्चिमेलीको भिडमा एक बाबा

बिम्स्टेकको अवसरमा फहराईएका सात देशका सात झण्डा

गाईजात्राको अवसरमा युवतीहरु बासुरी बजाउँदै