Logo
फोटो फिचर

इन्धनको मूल्यवृद्धिविरुद्ध विद्यार्थी (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ माघ । इन्धनको मूल्यवृद्धिविरुद्ध युवाविद्यार्थी सडकमा उत्रिएका छन् । उनीहरुले आज विरोध प्रदर्शन गरेका छन् । अनेरास्ववियूले आज राजधानीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला

विस्तृत पढ्नुहोस
वन अतिक्रमण हटाइँदै

कञ्चनपुर, ६ माघ: कृष्णपुर नगरपालिका– १ भेटघाटफाँटामा बिहीबार बिहान वन अतिक्रमण हटाउँदै सामुदायिक वनका पदाधिकारी र डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस

सीमा नाकामा भारतबाट फर्किनेको भीड

कञ्चनपुर, ५ माघ । भारतमा कोरोना संक्रमणको संख्या ह्यात्तै बढेपछि मजदुरी गर्न भारत गएका नेपालीहरु घर फर्कने क्रम बढेर गएको छ । श्रम गर्न गएका नेपालीहरु पश्चिमी सीमानाका गड्डाचौकी हुँदै

विना मास्क हिँड्नेलाई मास्क लगाइदिदैँ प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली (फोटोफिचर)

बनेपा, ५ माघ । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले बुधबार बनेपा चारदोबोटोस्थित स्थलगत अनुगमनको क्रममा विना मास्क हिँडडुल गर्नेलाई मास्क लगाएर मात्रै हिँडडुल गर्न

सवारी दुर्घटना बढेपछि सवारी जाँचमा कडाइ

बैतडी, ५ माघ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको शाहीलेकमा सवारी जाँच गर्दै ट्राफिक प्रहरी । सवारी दुर्घटना बढेको भन्दै यहाँ सवारी जाँचमा कडाइ गरिएको छ । तस्वीरः विनोदसिंह विष्ट÷रासस

खङ्गभञ्याङको हरियाली फाँट

त्रिसूली, ५ माघ । नुवाकोटको विदुर नगरपालिका–३ खङ्गभञ्याङको हरियालीफाँट । यहाँका स्थानीयवासीको मुख्य पेशा कृषि भए पनि त्यसलाई व्यावसायिक तथा आधुनिकीकरणतर्फ उन्मुख गराउन भने सकिएको छैन । तस्वीरः रामहरि न्यौपाने

विद्यालय पुनःनिर्माण हुन सकेन

खलङ्गा, ३ माघः गत कात्तिक १ र २ गते भएको बेमौसमी वर्षाका कारण आएको बाढीले बगरमा परिणत भएको जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति माध्यमिक विद्यालय । विद्यालय अझै पुनर्निर्माण हुनसकेको

पर्यटक लोभ्याउने गाजादह

बागलुङ, ३ माघ: बागलुङको जैमिनी नगरपालिका–३ स्थित पर्यटकीय गाउँमा रहेको गाजा दह । पर्यटक लोभ्याउन यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा ल्याइएको छ ।-तस्बिर : रामबहादुर थापा-रासस

माछा मार्दै महिला

वालिङ, ३ माघ: स्याङ्जाको मिर्मीस्थित आँधीमुहानमा डुङ्गाको साहारामा जाल हानेर माछा मार्दै स्थानीय महिला ।-तस्बिर : तोलाकान्त बगाले-रासस

प्रेम आलेले नारायणहिटीको बंकरभित्र के के देखे (फोटोफिचर)

काठमाडौं, २ माघ । मन्त्री प्रेम आले आज दिनभर सक्रिय रहे । उनले बतास समूहले लिजमा लिएर चलाएको पशुपति धर्मशाला र नारायणहिटी दरबारभित्रको क्षेत्र अवलोकन गरे । नारायणहिटीमा अवलोकनका क्रममा

दाउरा लिएर घरतर्फ आउँदै महिला

चन्द्रौटा,२ माघः जङ्गलबाट दाउरा लिएर घरतर्फ आउँदै कपिलवस्तुको विजयनगरका महिला ।-तस्बिरः माधव बेल्वासे-रासस

काठमाडौंमा यसरी मनाईयो माघे सक्रान्ति (फोटोफिचर)

काठमाडौं, १ माघ । आज माघे संक्रान्ति । यसलाई माघी पर्वपनि भनिन्छ । माघी थारु समूदायको मुख्य पर्व हो । उनीहरूले माघी पर्वलाई नयाँ वर्षको रुपमा धुमधामसंग मनाउने गर्दछन् ।