Logo
फोटो फिचर

डोल्पा भारी हिमपात (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

डोल्पा, १४ पुस । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका डोल्पाको नुर्क, सुरमा भारी हिमपातपछि जनजीवन प्रभावित । डोल्पाको ७० प्रतिशत भू–भाग हिउँले सेताम्य पारेको छ ।

विस्तृत पढ्नुहोस
ढुङ्गामा दुर्लभ वन्यजन्तु

चितवन, १४ पुस । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा ढुङ्गामा निर्माण गरिएको दुर्लभ वन्यजन्तुको मूर्ति । राप्ती नदी किनारका ढुङ्गाहरुमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, अजिङ्गरलगायतका मूर्ति

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित (फोटोफिचर)

सिमकोट, १४ पुस । हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात । हिमपातले यहाँको जनजीवन प्रभावित भएको । तस्वीरः दाने बोहरा÷रासस  

बन्द सत्रमा भइरहेको समूहगत छलफलको अवलोकन गर्दै प्रचण्ड (फोटोफिचर)

काठमाडौँ, १३ पुस। नेकपा (माओवादी केन्द्र)को ऐेतिहासिक आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा भइरहेको समूहगत छलफलको अवलोकन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

साइपाल हिमाल

बझाङ, १३ पुसः सुदूरपश्चिम प्रदेशको बझाङमा अवस्थित साइपाल हिमाल ।-तस्बिर : रमेश केसी

राजनीतिक प्रतिवेदन पेश गर्दै ‘प्रचण्ड’ (फोटोफिचर)

काठमाडौँ, १२ पुस: नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दशत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।-तस्वीरः प्रदीपराज वन्त-रासस

हुम्लामा हिमपात

सिमकोट, १२ पुस: हिमाली जिल्ला हुम्लामा सोमबार बिहान परेको हिमपात ।-तस्विर:दाने बोहरा-रासस

भारतीय पक्षले गरे रुखलाई सीमा स्तम्भ दाबी

कञ्चनपुर, १२ पुस: कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित नेपाल–भारत सीमामा सीमा स्तम्भ नं २ सय नहुँदा भारतीय पक्षले यो गुल्लरको रुखलाई उक्त सीमा स्तम्भ दाबी । तर, नेपाली पक्षले उक्त रुखभन्दा

१५ कट्ठा जमिन भारतीयले नियन्त्रणमा लिएको भन्दै लालपूर्जा देखाउँदै

कञ्चनपुर, १२ पुस: कञ्चनपुरको बेलौरी नगरपालिका–१ पmटैयामा २०५९ सालदेखि आफ्नो १५ कट्ठा जमिन भारतीयले नियन्त्रणमा लिएको भन्दै लालपूर्जा देखाउँदै करनबहादुर सुनार । सुनारले उक्त जग्गाको तिरोर तिर्दै आइरहेको भए पनि

महाधिवेशनको बन्द शत्रमा सुरक्षा दिँदै नेपाल प्रहरी

काठमाडौँ, १२ पुस: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको बन्द शत्रस्थल प्रज्ञाभवनमा सोमबार सुरक्षा दिँदै नेपाल प्रहरी ।-तस्वीरः प्रदीपराज वन्त- रासस

स्काइ साइक्लिङ गर्दै आन्तरिक पर्यटक

पोखरा, १२ पुस: बागलुङ बलेवामा द क्लिफ प्रालिको रिसोर्ट परिसरमा सञ्चालनमा आएको विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ गर्दै आन्तरिक पर्यटक ।-तस्वीर : जमुना वर्षा शर्मा, रासस

हिलोले यात्रुलाई सास्ती

रामपुर, १२ पुस : कालीगण्डकी करिडोर सडकअन्र्तगत पाल्पा रामपुर–१ स्थित स्याउली बजार साँखर्दी खण्डमा हिलोमा फसेको अटो रिक्सा धकेल्दै यात्रुहरु ।-तस्वीर : सुशीला रेग्मी, रासस

Screenshot