सिमकोट, १६ पुसः भारी हिमपातपछि बिहीबार मौसम खुलेसँगै देखिएको हुम्लाको सदरमुकाम सिमकोट बजार ।-तस्बिरः दाने बोहरा-रासस
मङ्गलबारे, १६ पुस: इलाम देउमाई नगरपालिका– २ भदौरेस्थत ओमेश पौडेलको घरमा फेला परेकी एक महिला ।-तस्वीर : टीका खतिवडा-रासस
सुदूरपश्चिम, १५ पुस : कैलालीको गेटामा निर्माण पूरा भएको ‘गेटा मेडिकल कलेज’को भवन संरचना । नेपाल सरकारको प्राथमिकता प्राप्त योजना ‘गेटा मेडिकल कलेज’ अन्तर्गत निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये
म्याग्दी, १५ पुस: हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएको छ भने चिसोले जनजीवन कष्टकर बनेको छ ।-तस्वीर सन्तोष गौतम-रासस
काठमाडौं, १५ पुष । आज तमु ल्होसार । गुरूङ समुदायले आज धुमधामसँग यो पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ।
काठमाडौँ, १५ पुसः नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफलपछि बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागी । –तस्बिर : रत्न श्रेष्ठ-रासस
बैतडी, १५ पुस: दशरथचन्द राजमार्गअन्र्तगत बैतडीको देहिमाण्डौ क्षेत्रको सडकखण्डमा जमेको हिउँ सफा गर्दै हनुमानध्वज गुल्मको नेपाली सेनाको टोली । सेनाको टोलीले हिउँ सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको छ ।-तस्वीरः विनोदसिंह
दमक, १५ पुस: आकास उर्घिएको अवस्थामा बिहीबार विहान देखिएको पूर्वको पाँचथर जिल्लाको फिदीम बजार । केही दिन चिसो मौसम आए पनि आज भने विहानै मौसम सफा भएपछि बजारको चहलपहल समेत
काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा सहभागी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता । तस्बिरः प्रदीपराज वन्त÷रासस
काठमाडौं, १४ पुस । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा बढ्दै गएको विदेशी पर्यटकको चहलपहल । कोरोनाका कारण पर्यटकको आवागमन रोकिएको दरबार क्षेत्रमा गत साउनदेखि खुला गरिएको थियो ।
सिमकोट, १४ पुस । हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक । तस्वीरः दाने बोहरा÷रासस
डोल्पा, १४ पुस । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका डोल्पाको नुर्क, सुरमा भारी हिमपातपछि जनजीवन प्रभावित । डोल्पाको ७० प्रतिशत भू–भाग हिउँले सेताम्य पारेको छ । तस्वीरः हेमन्त केसी÷रासस