Logo
फोटो फिचर

असक्त अपाङ्गता भएकालाई घर दैलोमै कोरोनाविरुद्धको खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, २६ मङ्सिर: शुक्लाफाँटा नगरपालिका– २ का असक्त अपाङ्गता भएका व्यक्तिका घर दैलोमै पुगेर कोरोनाविरुद्धको खोप लगाउँदै । लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया

विस्तृत पढ्नुहोस
काँग्रेस १४औँ महाधिवेशन: प्रचारप्रसारको शैली

काठमाडौँ, २५ मङ्सिर: नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा शनिबार सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहका समर्थक सिंहको नाम लेखिएको चस्मा लगाएर प्रचारप्रसार गर्दै

उद्घाटन गर्दै प्रचण्ड

काठमाडाै, २५ मङ्सिर: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार नेकपा माओवादी केन्द्रको नौ प्रदेशकै अधिवेशन संयुक्त रूपमा काठमाडौबाट उद्घाटन गर्दै ।-तस्बिर : रत्न श्रेष्ठ, रासस

कांग्रेस महाधिवेशन : भोट खसाल्न पानी ट्याङ्कीको व्यवस्था

काठमाडौँ, २५ मङ्सिर: नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचन प्रक्रियाका लागि राष्ट्रिय सभागृहमा मतपत्र राख्न ल्याइएका प्लास्टिकका ट्याङ्कीहरु ।-तस्वीर : प्रदीपराज वन्त , रासस

चर्दै गरेको बाह्र सिंगाको बथान

कञ्चनपुर, २५ मङ्सिर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा घाँस चर्दै गरेका बाह्रसिंगाको बथान ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

दंग देउवा (फोटोफिचर)

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन उदघाटनमा अन्तिम वक्ताका रुपमा छोटो बोले । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलतर्फ व्यङ्गय गर्दै जाडोले बोल्न नसकेको टिप्पणी गरे

बंगलादेशविरुद्धको खेलका लागी तयारी गर्दै नेपाली टोली (फोटोफिचर)

काठमाडौं, २४ मंसिर । दोस्रो संस्करणको यू–१९ महिला फुटबल साफ च्याम्पियनसिप भोली (शनिबार) देखि बंगलादेशमा सुरु हुदैछ । जस अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा भोली बंगलादेशविरुद्ध खेल्दैछ । नेपालले भोली

अधिवेशन कार्यक्रममा पुस्तक विमोचन गर्दै देउवा

काठमाडौँ, २४ मङ्सिर: नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादेर देउवा १४औ महाधिवेशनको अवसरमा शुक्रबार क्रान्तिका नायक खुमबहादुर खड्का नामकको पुस्तक विमोचन गर्दै ।-तस्वीर : रत्नकृष्ण श्रेष्ठ-रासस

महाधिवेशनमा विभिन्न दलका अध्यक्षलगायत सहभागीहरु

काठमाडौँ, २४ मङ्सिर: नेपाली काँग्रेसको १४औँ महाधिवेशन कार्यक्रमस्थल भृकुटीमण्डपमा शुक्रबार विभिन्न दलका अध्यक्ष तथा नेताहरु सहभागी हुँदै ।-तस्वीर : रत्नकृष्ण श्रेष्ठ-रासस

थ्रेसरको सहायताले धान झार्दै

तनहुँ २४ मङ्सिर: व्यास नगरपालिका–६ स्थित मादीबेँसीमा थ्रेसरको सहायताले धान झार्दै । यो समय किसानका लागि मानो खाएर मुरी भित्र्याउने समयको रुपमा लिइन्छ ।-तस्वीर : सानेबहादुर नेपाली-रासस

नागढुङ्गामा निर्माणाधीन सुरुङमार्ग

काठमाडौँ, २४ मङ्सिर: नागढुङ्गामा निर्माणधीन सुरूङ मार्ग ।-तस्बिर : चन्द्रकला क्षेत्री-रासस

रक्तदान कार्यक्रममा रक्तदातालाई शुभकामना दिँदै सभामुख सापकोटा

काठमाडौँ, २३ मङ्सिरः सभामुख अग्निप्रसाद सापकोटा १५औँ संघीय संसद् सेवा दिवसका अवसरमा बिहीबार संसद् सचिवालय प्राङ्गण सिंहदरबारमा आयोजित रक्तदान कार्यक्रममा रक्तदातालाई शुभकामना दिँदै । साथमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल ।-तस्बिर

Screenshot