बागलुङ, २ पुस: पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार
कञ्चनपुर, १ पुस । शुक्लाफाँटा नगरपालिका– ३, स्याली नदीको उल्टापानीमा जैविक तटबन्ध निर्माणका लागि श्रमदान गर्दै स्थानीयवासी । नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्र्तगत जैविक
बागलुङ, १ पौष । बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय । दुई हजार १९५ मिटर उचाइमा अवस्थित हाँडीकोट सूर्योदय अवलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्यटक आकर्षित हुन
पोखरा, १ पौष । पोखरा महानगरपालिका–१८, मेथलाङबाट देखिएको माछापुच्छ्रेको काखमा प्याराग्लाइडिङमा रम्दै पर्यटक । तस्वीरः राधिका कँडेल÷रासस
दाङ, २९ मंसिर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फाइजर खोपको दोस्रो मात्रा लगाउँदै बालबालिका । १२ वर्षदेखि १८ वर्षसम्मकालाई यो खोप लगाइएको छ । तस्बिरः रञ्जिता अधिकारी÷रासस
काठमाडौं, २९ मंसिर । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज (बुधबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकामा हुने नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ
पोखरा, २९ मंसिर । पोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएको छ । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा आयोजित कार्यक्रममा फेवातालमा माछाका भुरा छाडेकी हुन्
गलकोट, २९ मंसिर । बागलुङ नगरपालिका–४ कुडुँलेस्थित भूमिगत सङ्ग्रहालयमा राखिएको विश्वकै दूर्लभ शिलाको रुपमा रहेको शालग्राम । तस्बिरः खेमराज गौतम÷रासस
गण्डकी, २८ मङ्सिरः पोखरा महानगरपालिका–२२ पुम्दीकोमा नवनिर्मित विशाल महादेव मूर्ति अवलोकन गर्न आएका आन्तरिक पर्यटक । पोखरामा पर्यटकीय पूर्वाधार बन्ने क्रम बढीरहेको छ ।-तस्बिरः हरि बाँस्तोला-रासस
बेनी, २८ मङ्सिर: म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालको मनोरम दृष्य । धौलागिरी पदमार्गको प्रस्थान गाउँको रुपमा रहेको धारापानी पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ ।-तस्वीर
काठमाडौँ, २७ मङ्सिरः सभामुख अग्निप्ररसाद सापकोटा भोलि मङ्गलबारदेखि सुरु हुने संघीय संसद् अधिवेशनको तयारीबारे सोमबार संसद बैठक हल निरीक्षण गर्दैै ।-तस्बिर : रत्न श्रेष्ठ-रासस
काठमाडौँ, २७ मङ्सिरः भोलि मङ्गलबारदेखि सुरु हुने संघीय संसद् अधिवेशनको पूर्वसन्ध्यामा सोमबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल संघीय संसद भवन नयाँबानेश्वरमा कोभिड–१९ को एन्टिजेन परीक्षण गर्दै ।- तस्बिर