Logo
फोटो फिचर

खोलामा धमाधम घर बन्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

दाङ, ७ मंसिर । दाङको तुलसीपुरस्थित पातुखोला विगतदेखि मिचिँदै आएको छ । खोला मिचिँदा जोखिम पनि उतिकै बढेको छ । तस्वीरः दीपक बोहरा, रासस

विस्तृत पढ्नुहोस
अलपत्र विमानस्थल

जाजरकोट, ७ मंसिर । तल्लो डोल्पालाइ लक्षित गरि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेसिनेचौर निर्माण गरिएको विमानस्थल । यो विमानस्थल निर्माण भएको वर्षौ बितेपनि स्तरोन्नती नहुँदा अहिले सम्म उडान सुरु हुन सकेको

भूपेन्द्र बडुवाल हत्याका अभियुक्त पक्राउको माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्तसहित फरारहरुलाई पक्राऊको माग गर्दै प्रदर्शन भएको छ । माइतीघर मण्डलमा आज साँझ दीप प्रज्ववलन तथा प्रदर्शन भएको हो ।

बैतडीको सतबाँझबाट देखिएको सुन्दर दृश्य

बैतडी, ६ मंसिर । बैतडीको सतबाँझबाट देखिएको सुन्दर दृश्य । तस्वीरः विनोदसिंह विष्ट, रासस

दुलहीझैं सिँगारियो जलेश्वरनाथ महादेव मन्दिर (फोटोफिचर)

जलेश्वर, ६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको विशेष पूजाआजा गर्ने कार्यक्रम रहेकाले मन्दिरलाई दुलहीझैं सिँगारिएको अवस्था । तस्वीरः सञ्जीतकुमार मण्डल÷रासस

पशुपतिमा रामदेवको योग शिविर (फोटोफिचर)

काठमाडौं, ५ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा पशुपतिनाथ मन्दिर परिसरमा आज (आइतबार) एक दिने योग शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त योग शिविरमा संस्कृति, पर्यटन तथा

हिउँले ढाकिदै मकालु हिमाल (फेटोफिचर)

किमाथाङ्का, ५ मसिर । सङ्खुवासभाको चिचिला गाउँपालिकाबाट देखिएको विश्वको पाँचौ अग्लो मकालु हिमाल । तस्बिरः भविन कार्की÷रासस

निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल (फेटोफीचर)

पोखरा, ५ मंसिर । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल । तस्वीरः राधिका कँडेल, रासस

विशंखुनारायण सरसफाई (फोटोफिचर)

ललितपुर, ४ मंसिर । गोदावरी सरसफाई अभियानले आज विशंखुनारायण मन्दिर परिसरमा सरसफाई गरेको छ । हरिबोधनी एकादशीको मेलापछि मन्दिर क्षेत्रमा थुप्रिएका फोहोरको अभियानले सरसफाई गरेको हो । अभियानकी संयोजक बेबी

चन्द्रागिरि डाँडामा योगगुरु रामदेव र आचार्य बालकृष्ण (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव र पतञ्जलि योगपीठका गुरु आचार्य बालकृष्ण । तस्बिरः रासस  

खाजा कार्यक्रम सञ्चालनपछि विद्यार्थी बढे

कन्चनपुर, ४ मंसिर । कृष्णपुर नगरपालिका १ भेटघाँटफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयमा गोल घेरामा बसेका बालबालिका खाजा खाँदै । विद्यालयमा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीको संख्यामा बढोतत्तरी संगै नियमित विद्यालय

म हिड्छु मेरो प्रदेश हिड्छ

कैलाली, ४ मंसिर । स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा सञ्चालन गरिएको ‘म हिडछु मेरो प्रदेश हिडछ’ कार्यक्रमको आज बिहान उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का । तस्वीरः

Screenshot