काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भई देउवा आज विहान
काठमाडौं, १७ कात्तिक । देशभर तिहारको चहलपहल सुरु भएको छ । देउसी भैलोको माहोल चलेको छ ।
भक्तपुर, १७ कात्तिक । मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजा गर्दै नेपाली सेना । विभिन्न जातका ८८ वटा तालिम प्राप्त कुकुरको पूजा गरिएको
काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघले बेलायतमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा महत्वपूर्ण भेटघाट गरेका छन् । उनले विश्वका शक्तिशाली नेताहरुसँग औपचारिक एवं अनौपचारिक भेटवार्ताहरु गरेका छन्
नवलपुर, १६ कात्तिकः लक्ष्मी जयन्तीका अवसरमा मङ्गलबार गैँडाकोटमा आयोजित ‘देवकोटा विम्ब २०७८’ मा सहभागी भएर क्यानभासमा लक्ष्मी प्रसाद देवकोटाको चित्र कोर्दै कलाकार गोविन्दराज विनोदी । –तस्वीर : टेकराज पोखरेल-रासस
बैतडी,१६ कात्तिक: चमेलिया नदी नियन्त्रण गर्न बैतडीको दोगडाकेदार गाउँपालिका-६ मा निर्माण गरिएको तटबन्ध ।-तस्वीरः विनोदसिंह विष्ट, रासस
रसुवा, १६ कात्तिक: २१६ मेगावाट क्षमताको अपर त्रिशूली वान जलविद्युत् आयोजनाको ड्याम रहने स्थान धुञ्चे पुछार त्रिशूलीनदीमा उपकरणद्वारा निर्माण कार्य सुरु गरीँदै ।-तस्बिर : ज्ञानेन्द्र न्यौपाने, रसुवा
पोखरा,१६ कात्तिक: पोखरा महानगरपालिका-७ मासवारबाट मंगलबार बिहान देखिएको उदाउँदै गरेको सूर्यको दृश्य। –तस्बिर : राधिका कँडेल, रासस
काठमाडौं, १५ कार्तिक । ललितपुरको जावालाखेलमा आजबाट पुष्पमेला सुरु भएको छ । तिहारको पूर्वसन्ध्यामा पुष्पमेला आयोजना गरिएको हो । उक्त मेलामा विभिन्न नर्सरीले आफ्नो स्टक राखेका छन् । तस्विर :
जलेश्वर, १५ कात्तिक: महोत्तरीको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा छठ पर्वका लागि माटाका चुल्हो बनाउँदै महिला ।-तस्वीर :सञ्जीतकुमार मण्डल-रासस
लण्डन, १४ कात्तिक: नेपाली जनसम्पर्क समिति बेलायतले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रमसँग जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्य ।- तस्बिर : भीष्मराज ओझा-रासस
भक्तपुर, १४ कात्तिकः भक्तपुरको ध्याम्पेडाँडाबाट देखिएको अस्ताउँदै गरेको सूर्य । -तस्बिर : प्रदीपराज वन्त-रासस