Logo
फोटो फिचर

अक्टोपस झरना

-रिपोर्टर्स नेपाल/संवाददाता

लमजुङ, १ कात्तिक: बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित

विस्तृत पढ्नुहोस
काठमाडौँमा चहलपहल बढ्यो (फोटो फिचर)

काठमाडौं, ३० असोज । बडादसैँ (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दसैँको टीकासँगै चहलपहल बढेको छ । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई

टिका ग्रहणपछि अमेरिकी राजदूतले हाले यस्तो तस्विर (फोटोफिचर)

काठमाडौं, २९ असोज । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले दसैंको टिका ग्रहण गरेका छन् । दूतावासको फेशबुक पेजमा अमेरिकी मिशनको यो वर्षको दसैंको फ्यामिली तस्विर भनेर सार्वजनिक गरिएको

फूलपाती बढाईँ (फोटोफिचर)

काठमाडौं, २६ असोज । नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाईँ आयोजना गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलगायत मुलुकका उच्च अधिकारीहरु बढाईँमा सहभागी थिए । तस्बिरहरुः नेपाली सेना

महभिर झरना

बेनी, २५ असोज: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा अवस्थित महभिर झरना । बेनी–जोमसोम सडकखण्डनजिकै रहेको यो झरना पर्यटकको लागि आकर्षण बनेको छ ।-तस्वीर : कमल खत्री-रासस

नेपाल र चीनको सीमास्तम्भ

फुङ्लिङ, २५ असोजः समुद्री सतहदेखि पाँच हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७ टिप्ताला नाकामा राखिएको नेपाल र चीनको सीमास्तम्भ ।-तस्बिरः दिलकुमार लिम्बु-रासस

हिमपहिरो

फुङ्लिङ, २५ असोजः समुद्री सतहदेखि पाँच हजार ४०० मिटर उचाइमा पर्ने चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, तामोर नदीको शिरमा गहिरहेको हिमपहिरो । तस्बिरःः दिलकुमार लिम्बु-रासस

प्रधानमन्त्री देउवा पुस्तक विमोचन गर्दै

काठमाडौँ, २३ असोज: ‘स्कूल अफ डेमोक्रेसि’ले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ’ नामक पुस्तक शनिबार विमोचन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।-तस्बिर : रोशन सापकोटा, रासस

मन्त्रिहरुको मन्त्रालय प्रवेश (फोटोफिचर)

काठमाडौं, २३ असोज । झण्डै ३ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पायो । हिजो नै मन्त्रीहरुले सपथपछि पदबहाली गरेका छन् । सत्ता गठबन्धनका ४ दलका मन्त्री र राज्यमन्त्रीहरु

गोरखाको गोरखानाथ मन्दिरमा राखिएको जमरा

गोरखा, २१ असोजः घटस्थापनाका दिन बिहीबार बिहान ११ः४६ मिनेटको शुभसाइतमा गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखानाथ मन्दिरको गुफामा राखिएको जौको जमरा ।-तस्बिर : दीपक श्रेष्ठ-रासस

बाढीले क्षति पुर्याएको निरीक्षण गर्दै गृहमन्त्री खाँण

मनाङ, २१ असोज: गृहमन्त्री बालकृष्ण खाँण बिहीबार मनाङको चामे गाउँपालिका–४ स्थित मस्र्याङ्दी नदीमा गत असारमा आएको बाढीले क्षति पु¥याएका स्थल अवलोकन गर्दै । –तस्बिर : नवीन लामिछाने-रासस

चाँदनी दोधारा पुल

महेन्द्रनगर, २१ असोज: सुदूर पश्चम प्रदेशको तात्कालीन दोधारा र चाँदनी गाविस जोड्ने महाकाली नदीमा रहेको चाँदनी दोधारा पुल । एक हजार ४५२ मिटर लामो यो पुल सन् १९६३ मा निमार्माण